Skip to main content

Posts

Showing posts from July 16, 2017

जन्मदाता आविष्कारक खोजकर्ता पिता

► इन्टरनेटको पिता - विन्टन जी. सर्प ► मोबाइल फोनको पिता - मार्टिन कूपर ► www को पिता - टिम बनर्स लि ► क्लोनिङ्ग - इयान विल्मुट ► जीनोम परियोजना- माइकल कार्लिन्स ► उपग्रह प्रणाली- आर्थर क्लार्क ► विश्वको सात नयाँ आश्चर्य - बर्नार्ड बेबर ► इन्टरपोलको संस्थापक - जोहान्न स्क्रेबर ► रेड क्रासको संस्थापक - हेनरी ड्यूना ► नर्सिङ् व्यवस्था - फ्लोरेन्स नाइटिङ्गेल ► स्काउटको संस्थापक - वेडेन पावेल ► राष्ट्रसंघको संस्थापक - बुडरो विल्सन ► संयुक्त राष्ट्रसंघको संस्थापक - फ्रेंकलिन रूजभेल्ट ► ब्रेल लिपि - लुई बेल ► ईसाई धर्मगुरू - जिसस् क्राइष्ट ► मुस्लिम धर्मगुरू - मोहम्मद पैगम्बर ► धर्म सुधारकर्ता - मार्टिन लूथर किङ्ग ► पारसी धर्मगुरू - जरथुस्त्र (जोरास्टियन) ► जर्मन साम्राज्य - बिस्मार्क ► फासिस्टवाद- मुसोलिनी ► रूसी क्रान्ति - लेनिन ► चीनी क्रान्ति - माओत्से तुङ् ► हरित क्रान्ति- नार्मन बोरलाङ्ग(मेक्सिको) ► समाजवाद - कार्ल मार्क्स ► विकासवादको सिद्धान्त - चार्ल्स डार्विन ► दासप्रथाको समाप्तिकर्ता- अब्राहम लिंकन ► डाक टिकटको पिता - रोनाल्ड हिल ► पुलिस व्यवस्था - अगस्ट्

फ्रान्सको राष्ट्रपतिमा ३९ वर्षका म्याक्रोन निर्वाचित

वैशाख २५ – फ्रान्सको राष्ट्रपतिमा मध्यमार्गी नेता इम्यानुएल म्याक्रोन निर्वाचित हुनुभएको छ । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिण पन्थी उम्मेद्वार मरिन लि पेनलाई हराएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर विजयी हुनुभएको बिबिसीले जनाएको छ । दक्षिण पन्थी नेतृ लि पेनले ३३ दशमलव ९४ प्रतिशत मत ल्याउनु भएको छ । ३९ वर्षका म्याक्रोन फ्रान्सको इतिहासमा कम उमेरमा राष्ट्रपति बन्नु भएको छ । यस्तै फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरुभएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टी भन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बन्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनुभएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताउनुभयो । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उहाँले बताउनुभएको छ । ९३ प्रतिशत भन्दा बढी मतगणना भइसक्दा म्याक्रोनले एक करोड ९३ लाख तथा लि पेनले एक करोड चार लाख मत पाउनु भएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । चुनावी अभियानका क्रममा उम्मेद्वारले अर्काकामाथि आरोप प्रत्यारोप गरेक

'लाक्पा आठौं पटक सगरमाथाको चुचुरोमा'

14 मे २०१७ आठौं पटक सगरमाथाको सफल आरोहण गरेर लाक्पा शेर्पाले विश्वकै सर्वोच्च शिखरमा धेरै पटक पुग्ने आफ्नै विश्व कीर्तिमान 'तोडेकी' छिन्। ४४ वर्षीया शेर्पाले शनिबार बिहान तिब्बतपट्टिको मोहडाबाट सगरमाथामा पाइला टेकेको उनका भाइ तथा पर्वतारोहण व्यवस्थापक मिङमा गेलु शेर्पाले बीबीसी नेपालीलाई बताए। तिब्बतपट्टिको आधार शिविरबाट टेलिफोनमा कुरा गर्दै उनले आफ्नी दिदीले बिहान ६ बजेर ३५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेको जानकारी दिए। मिङमाले भने, "दिदीले रेडियो सेटबाट मसँग कुरा गर्दै आफू सकुशल रहेको र अन्य शेर्पाहरुसँग अब ओर्लिन लागेको बताउनुभयो।" मौसम यसबारे चिनियाँ अधिकारीहरुबाट आधिकारिक पुष्टि भएको जानकारी प्राप्त भइसकेको छैन। गत वर्ष बीबीसी नेपालीसँग कुरा गर्दै लाक्पाले आफूले १० पटक सगरमाथा चढ्न चाहेकी बताएकी थिइन्। सन् २००० मा उनले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्। तीन सन्तानकी आमा लाक्पा शेर्पा हाल अमेरिकामा बस्दै आएकी छिन्। शनिबार नै ६ जना भारतीय पर्वतारोहीले पनि सगरमाथाको आरोहण गरेको मिङमाले बताए। उनका अनुसार तिब्बतपट्टिबाट यसपालि झण्डै ३०० सय पर्वत

Government industry restarts medicine production after eight years

Kathmandu, May 8th 2017 : Nepal Aushadhi Limited (NAL), the government-owned pharmaceutical industry, has resumed the medicine production after eight years. The government enterprise restarted the production of Jeevan Jal (medicine to against diarrhea) from Sunday. It is noted that a meeting of the Council of Ministers held on September 18 last year had decided to revive the industry. Minister for Industry Nabindra Raj Joshi inaugurated the restart of the company business amidst a programme. The industry established under the Company Act 2021 BS was closed with the decision of the World Health Organisation to make the Good Manufacturing Practice (GMP) standard mandatory. The government had decided to provide Rs 1.46 million of loan to the industry to restart the production in line with the GMP standard and under the first phase, the government has allocated Rs 0.64 million to the industry. On the occasion, the Industry Minister said, “Many Nepali people are still deprived of basic

बजेट तर्जुमा प्रक्रियाका चरणहरु

1.अर्थ मन्त्रालयमा Micro Economic Framework को निर्धारण 2.श्रोत अनुमान समितिबाट साधान श्रोत र खर्चको प्रारम्भिक अनुमान 3.श्रोत अनुमान समितिबाट क्षेत्रगत सिमांक निर्धारण 4.अर्थ मन्त्रालयको सहयोगमा राष्ट्रिय योजना आयोगबाट मन्त्रालयलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने 5.मन्त्रालयहरुबाट सम्बन्धित बिभागहरुलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने 6.सम्बन्धित बिभागहरुबाट मातहत कार्यालयहरुलाई मार्गदर्शन,सीमा र परिपत्र पठाउने 7.इकाइगत कार्यालयहरुबाट सम्बन्धित बिभागमा बजेट प्रस्ताब 8.बिभाग र अर्न्तगतको बजेट सम्बन्धित मन्त्रालयमा प्रस्ताब 9.सम्बन्धित मन्त्रालयबाट राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा बजेट प्रस्ताब 10.राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल 11.अर्थ मन्त्रालायमा कार्यक्रमगत र खर्च शीर्षगत छलफल 12.अर्थ मन्त्रालयमा मस्यौदा तयारी र अन्य आवश्यक कागजात तयारी 13.मन्त्रिपरिषदबाट स्वीकृत र संसदमा पेश र संसदबाट अनुमोदन। स्रोत: फेसबुक Collected by SilentCSanj