✰ चमेलिया जलविद्युत आयोजना - दार्चुला
✰ Asian Infrastructure Investment Bank
✰ छाउनीमा अोपिडी सर्वसाधारणका लागी खुला फागुन १५
✰ सरकारी कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था कहिले देखि मिलाइएको छ? २०७३ फागुन १५
✰ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस जेठ २१
✰ प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन फागुन १७
✰ निर्वाचन आचारसंहिता लागू फागुन १८ मृगौला प्रत्यारोपण निशुल्क
✰ स्ववियु चुनाव, २० वर्ष पुराना गाडी प्रतिबन्धित
✰ AIIB
हस्ताक्षर 2015 June 29
कार्यान्वयन 2015 Dec 25
हस्ताक्षर गर्ने पहिलो अष्ट्रेलिया
नेपालको तर्फबाट अर्थमन्त्री रामशरण महतले हस्ताक्षर गरेको
नेपालको लगानी १ अर्ब ६० करोड
नेपालसमेत ५० राष्ट्र संस्थापक सदस्य
प्रधान कार्यालय बेइजिङ चीन
कार्यालयीय भाषा अङ्ग्रेजी
The capital of the bank is $100 billion
यसअघि नेपाल पहिलो पल्ट ADB को सन् १९६९ मा संस्थापक सदस्य भएको
✰ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरिबहादुर रोकायालाई गजराज स्मृति आदर्श व्यक्तित्व वर्ष खेलाडी पुरस्कारबाट सम्मानित गरेको छ
✰ ओलम्पिकमा १९८८ र १९९२ मा सहभागिता जनाएका हरिबहादुरले विश्वकै उच्च स्थानमा हुने एभरेस्ट म्याराथनमा लगातार तीन पटक विजय हासिल गरेका थिए ।
✰ एभरेस्ट म्याराथनमै पाएको सफलताबाट उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका थिए ।
✰ फागुन १९ र २० ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा शुक्रबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा प्रमुख वक्ताका रुपमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिक्विनको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
✰ साना ठूला गरेर भूकम्प प्रभावित जिल्लामा ७ सय ५३ वटा ऐतिहासिक सम्पदामा क्षति भएको छ । तीमध्ये काठमाडौंमा २ सय ५०, पाटनमा १ सय ३० र भक्तपुरमा ७८ वटा छन् । काठमाडौं उपत्यका भित्र पर्ने विश्वसम्पदा सूचिमा परेका ७ सम्पदा छन् । सम्पदा क्षेत्रमा १९ अर्ब २२ करोड रुपैयाँको क्षति भएको र यसको पुनर्निर्माणका लागि २० अर्ब ५६ करोड रुपैयाँ आवश्यक रहेको विपद्पछिको आवश्यकता पहिचान (पीडीएनए) प्रतिवेदनमा उल्लेख छ । तर दाताले आश्वासन मात्रै दिएका छन् ।
✰ सार्कका १३ अौं महासचिव
=================
अमजद हुसेन बी. सियाल
पाकिस्तान
कार्य अवधि = ३ वर्ष २०१७ मार्च १ बाट सुरु
✰ फागुन २२, २०७३: भक्तपुरस्थित मध्यपुर थिमिका वरिष्ठ वाद्य एवं परम्परागत मौलिक नृत्यगुरु श्रीगोपाल प्रजापतिलाई नागरिक अभिनन्दन गरिएको छ । मध्यपुर थिमि नगर क्षेत्रका एक सय एक संघसंस्थाको आयोजनामा ८६ वर्षीय प्रजापतिलाई शताब्दी पुरुष एवं नेपालभाषा एकेडेमीका कुलपति सत्यमोहन जोशीले दोसल्ला ओढाई शनिबार अभिनन्दनपत्र प्रदान गरेका हुन् ।
Comments
Post a Comment