#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६
#. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८
#. बिजुली बालिएको स्थान - सिंहदरबार
#. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना
#. फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो
#. फर्पिङ जलविद्युत आयोजना अर्को नाम - चन्द्रज्योति
#. फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता - ५०० KW
#. सबैभन्दा ठूलो जलविद्युत आयोजना - कालिगण्डकी ए
#. कालिगण्डकी ए निर्माण सहयोग - एडिवि
#. नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको - सुन्दरीजल
#. नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत - खिम्ती ज.
#. खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला - दोलखा
#. Hydro Headquarter - दोलखा
#. सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना - थामे
#. पहिलो उर्जा संकटकाल घोषणा - बि.सं. २०६५ पुष, १०
#. उर्जा संकटकालको अवधि - ५ वर्ष
#. नेपालमा सौर्य उर्जाको अवधारणा -सन् १९९४ (तनहुँ)
#. नेपालमा प्रथम गोवरग्याँस प्रयोग - बि.सं. २०१२
#. उर्जा दिवश - जेठ ९
#. जलविद्युत विकासको २० वर्षे कार्ययोजना - २०६७-३-३०
#. तापिय विद्युत केन्द्रबाट उत्पादित विद्युत - ५३.७ MW
#. माथिल्लो तामाकोशीको शिलान्यास - बि.सं. २०६८ जेठ ४
#. कर्णाली बेसिनबाट अनुमानित बिद्युत उत्पादन - ३२००० Mw
#. गण्डक बेसिनबाट अनुमानित बिद्युत उत्पादन - २१००० Mw
#. कोशी बेसिनबाट अनुमानित बिद्युत उत्पादन - २२००० Mw
#. नेपालका नदिहरूबाट अनुमानित उत्पादन हुने विद्युत - ८३०००Mw
#. रेमिट हाइड्रो भनेको विदेशमा वस्ने नेपालीले जलविधुत क्षेत्रको विकास गर्न निर्माण गरेको कम्पनी हो। यसले पहिलो लगानी ताप्लेजुङमा गरेको छ
#. बिजुली बा हिरामान श्रेष्ठको निधन २०७४ बैशाख १४
Collected by SilentCSanj
Comments
Post a Comment