Skip to main content

Posts

Showing posts from 2017

दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र : नेपाल ८८ औं नम्बरमा

असोज १८, २०७४ राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा ...

डोटीका रानाभाट बने लिगलिगे राजा

आश्विन ९, २०७४-आठौं लिगलिगे दौड प्रतियोगितामा सोमबार डोटीका खगेन्द्र रानाभाट ले नगद ५० हजार ५ सय ५ सहित श्रीपेच जितेर राजा बनेका छन् । नेपाली सेनाका उनले एक घण्टा दुई मिन...

काठमाडौं तराई द्रुतमार्ग (फास्टट्र्याक)

काठमाडौं- नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ । द्रुतमार्गका कुल ७६.२ किलोमिटर मध्य...

परदेशबाट फर्केर सरकारी जागिर

दिनेश रेग्मी, काठमाडौं पुस २५, २०७२-परदेशको बसाई र कमाईपछि मुलुक फिरेर कृषि, पशुपालन त व्यापार, व्यवसाय र पेशामा खटिएका समाचार आइरहन्छन् । केहीले भने लोकसेवामा भिडेर सरक...

एकै दिन सात विधेयक पारित

असोज ४ २०७४ सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार(असोज ३) व्यवस्थापिका–संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ...

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ (Sep 14, 2017) , वासिङ्गटन डिसी । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्...

रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला

(परासी तराई र नवलपुर भित्री मधेसमा) २५ भदौ, काठमाडौं । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्ला को वर्गीकरणमा परेका छन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको ...