Skip to main content

Posts

Showing posts from August 27, 2017

समसामयिक गतिविधि

२०७४ भदौ १८ १) सन् २०१७ अगस्टमा सम्पन्न UFA सुपर कपको उपाधि जित्ने फुटवल क्लव कुन हो ? रियल म्यारिड २) केन्यामा सन् २०१७ अगस्ट ८ मा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा बिजयी हुने उम्मेदवार को हुन् ? उहुरु केन्याट ( ५४. ३ % मत पाएका ) ३) सरकारले २०७३/७४ को भाषा तथा साहित्य विधाको राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्यो ? डा सुन्दरकृष्ण जोसी ४) २०७४ सालमा प्रदान गरिने युवा बर्ष मोति पुरस्कार वाट सम्मानित हुने स्रष्टा को हुन् ? युवा साहित्यकार ज्ञानु अधिकारी र अनुपम रोशी ५) नेपाल सरकारले आर्थिक वर्ष ०७३/७४ को भगत सर्वजित मानव मर्यादा पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गर्यो ? डा . विधानाथ कोईराला - रामेश्वर मण्डल खत्ये र मिठाइदेबि विश्वकर्मा ६) २०७४ साउन २६ मा हवाई उडान अनुमति (Aoc ) प्राप्त गर्ने एएरलाईन्स कुन हो ? श्री एएरलाईन्स ७) विधुत नियमन आयोग विधेयक २०७३ व्यावस्थापिका संसदवाट कहिले पारित गरियो ? बि.स २०७४ साउन २७ ८) सन् २०१७ अगस्ट १२ मा मनाइएको अन्तराष्टिय यूवा दिवशको नारा के थियो ? शान्ति निर्माणमा युवा ( Youth Building Peace ) ९) नेपालले कहिले सम्म अल्पविकसित मुलुकबाट

विज्ञान सम्बन्धि महत्त्वपूर्ण जानकारीहरु

••••••••••••••••••••••••••••••• ¥• आँसुमा कुन एन्जाइम पाइन्छ ?? ►► लाइसोजयम ¥• PH स्केलको निर्धारण कसले गरेको हो ?? ►► सरेंसन ¥• मानव शरिरको सबभन्दा ठूलो मांसपेशी कुन हो ?? ►► ग्लूटियस मैक्सिमस ¥• फोटोग्राफी प्लेटमा के को कोटिङ्ग गरिन्छ ?? ►► सिल्वर ब्रोमाइड ¥• पृथ्वीको आयु निर्धारण गर्ने विधि कुन हो ?? ►► यूरनियम डेटिंग विधि ¥• कुनै जीवाश्मको आयु निर्धारण गर्ने विधि कुन हो ?? ►► कार्बन डेटिंग विधि​ ¥• बोतलको कर्क कुन रुखबाट बनाइन्छ ?? ►► कोको ¥• चिकित्सा शास्त्रको पिता को हुन ?? ►► हिप्पोक्रेट्स ¥• मानव शरिरमा यूरिया कुन अंगमा बन्छ ?? ►► यकृत ¥• मानिसमा बुढोपन कुन ग्रन्थीको अभावले हुदैँ जान्छ ?? ►► थाइमस ¥• कुन ग्रन्थीले रक्तचाप नियन्त्रण गर्छ ?? ►► एड्रिनल ग्ल्याण्ड ¥• BHC10% को व्यापारिक नाम के हो ?? ►► गमेक्सिन ¥• जीवन रक्षक हर्मोन कुन ग्रन्थीबाट निर्माण हुन्छ ?? ►► एड्रिनल ¥• प्रोटिनको पाचन कुन एन्जाइमले गर्दछ ?? ►► पेप्सिन ¥• ब्राईटस रोगले कुन अंगलाई प्रभावित गर्छ ?? ►► वृक्क ¥• ‘वाटर गिलास’ के हो ?? ►► सोडियम सिलिकेट ¥• दुखाई कम गर्ने औषधिलाई के

Some rare facts about Nepal

1. Tilicho Lake lies in an altitude of 4919 meters (world's highest).
2. Triangle flag - that is mostly used in battle/war in almost all war-including films.
3. World's tallest mountains including Sagarmatha (Mt. Everest).
4. Birthplace of lord Buddha and origin Buddhism.
5. Never conquered by anyone, sovereign always.
6. Largest stupa in the world - Bouddha Stupa.
7. National park on highest altitude - Sagarmatha National Park.
8. Highest renewable water resources.
9. Lapsi (Choerospondias axillaris) found only in 29 hill districts in Nepal; not found elsewhere around the world.
10. Largest exporter of Black cardamom.
11. Deepest gorge on earth - Kaligandaki r

सगरमाथाको गहिराई'लाई पद्मश्री पुरस्कार

काठमाडौं- यस वर्ष (२०७४)को पद्मश्री पुरस्कार पुरस्कार कविता संग्रह सगरमाथाका गहिराईका लेखक नवराज पराजुलीलाई दिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले संकलित पुस्तकमध्ये पराजुलीको कवितासंग्रहलाई चुनेको हो। पुरस्कार राशि दुई लाख रुपैंया को रहेको छ। सो प्रतिष्ठानले पराजुलीको किताबसँगै जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइलाई उत्कृस्ट पाँच कृतिका रुपमा चयन गरेको थियो। त्यस्तै पद्मश्री साधना सम्मान दुई जनालाई संयुक्तरुपमा दिने भएको छ। रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा सो सम्मान दिने प्रतिष्ठानले जारी विज्ञप्तीमा उल्लेख गरेको छ। लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पुर्‍याएका शर्मा र घिमिरेलाई सो सम्मान दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिस्ट साहित्यकार बैरागी काइँलालाई दिएको थियो।

अन्तर्राष्ट्रिय स्कुल अवार्ड गैँडाकोट इङ्ग्लिस स्कुललाई

नवलपरासी, भदौ १२ गते । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडाँै सानेपामा गरेको कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड प्रदान गर्दै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिजले नेपालका शैक्षिक संस्थाको शिक्षण सिकाइमा परिवर्तन ल्याउँदै अन्र्तराष्ट्रियस्तरको विद्यार्थी तयार पार्नुपर्ने बताउनुभयो । त्यसका लागि नेपालका विद्यालय र नेपाल सरकारसँग बेलायत सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । अवार्ड घोषणा कार्यक्रममा सबै २६ विद्यालयले आआफ्नो विद्यालयबाट प्रस्तुति दिएका थिए । सो प्रस्तुतिमा पनि गैँडाकोट इङ्ग्लिस स्कुल उत्कृष्ट भएको छ । विद्यालयका विद्यार

JPT

भारतको भु- उपग्रह प्रक्षेपणमा नया किर्तिमान 2016 Feb 15 मा एकैपटक १०४ वटा उपग्रह (जसमध्य ३ वटा भारतका छन् भने १०१ वटा इजरायल,काजकस्तान ,नेदरल्यान्डस् विजरल्याण्ड र अमेरिकाका रहेका छन् ) PSLV -C37 नामक यान ISOR नामक संस्थाले यश अघि रुसले 37 ओटा उपग्रह प्रक्षेपण गरि किर्तिमान बनाएको थियो अस्ट्रेलियन ओपन 2017 महिला तर्फको ;- सेरेना विलियम्स (अमेरिका ) सातौ पटक पुरुस तर्फको :- रोजर फेडेरर(स्विजरल्याण्ड ) पाचौ पटक ६५ औ Miss Universe 2016 फ्रान्सकि २३ वर्षिय आयरिस मित्तेनायरे ८६ जनालाई पछि पार्दै खेल फिलिपिन्सको मनिलामा भएको यसको सुरुवात सन् १९५२ देखि मेलमिलाप र बेपत्ता आयोगको म्याद थप २०७३ माघ २७ गते १ बर्षको लागि थप २०७१ माघ २७ मा यी दुई आयोगको गठन भएको २० वर्ष पुराना यातायात चलाउन रोक २०७३ फागुन १७ देखि लागू हुने गरि २०७१ फागुन १८ गते राजपत्रमा सुचना प्रकाशित गरि निर्णय गरेको प्रदुषण जाम दुर्घटना आदि न्युनिकरण गर्नै पर्ने भएकोले दोस्रो झापा गोल्डकप बिजेता मनाङ मस्याङ्दि उपबिजेता आयोजक झापा११ (१-०) ले राशि ७ लाख आठौ सिमरा गोल्ड कप बिजेता संकटा क्लव त्रिभुवन

आगामी खेलकुद

[अब हुने केही प्रमुख खेलकुद तथा स्थान ]  ग्रिष्मकालिन ओलम्पिक२०२० जापान टोकियो शितकालिन ओलम्पिक २०१८ दक्षिण कोरिया शितकालिन ओलम्पिक २०२२ वेईजिङ ,चिन कमनवेल्थ गेम्स २०१८ अष्ट्रेलिया एसियन गेम्स २०१८ इण्डोनशिया (जाकार्ता) हकि विश्वकप २०१८ भारत (नया दिल्ली) फिफा विश्वकप २०१८ रुस फिफा विश्वकप २०२२ कतार ICC विश्वकप २०१९ इंग्ल्याण्ड ICC विश्वकप २०२३ भारत ICC विश्वकप T20 २०१८ अष्ट्रेलिया ICC World Test championship २०१७ इंग्ल्याण्ड (प्रथम पटक)

समसामयिक विविध

भारतमा नया राष्टपती निर्वाचित ..!! ============¥¥=============== ©-रामनाथ कोविन्द ©-भारतिय जनता पार्टीका नेता ©-१४ औं राष्ट्रपतिमा निर्वाचित भएका ©-कोविन्दले ६५.३५ प्रतिशत मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएका ©-नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए । सरकारको 22 औ मुख्य सचिवमा नया व्यक्ती ..!! ===============¥¥============= ©-राजेन्द्र किशोर क्षेत्री ©-2074 असार 29 गते बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको ©-मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । मदन पुरस्कारको 2073 को लागी मनोनयनमा परेका कृतिहरु ..!! ===============¥¥================ १) गुहा, गुहालेख, गुहाचित्र एबं अन्य सम्पदा (इतिहास) - पुरुषोत्तमलोचन श्रेष्ठ २) छाउघर (उपन्यास) - राज सरगम ३) तपन (उपन्यास) - शरद पौडेल ४) दोहाको सिधा उडान (नियात्रा)- जय छाङ्छा ५) धृतराष्ट्र (खण्डकाब