Skip to main content

Posts

Showing posts from June 4, 2017

नेपालका प्रदेशहरुको जानकारी

# प्रदेश_न_१ जिल्ला संख्या==१४(सबैभन्दा बढी जिल्ला) क्षेत्रफल=२५,९०५ बर्ग किमि(१७.६०%) # प्रदेश_न_२ जिल्ला संख्या==८(सबैभन्दा कम जिल्ला) क्षेत्रफल=९,६६१ बर्ग किमि(६.५६%) # प्रदेश_न_३ जिल्ला संख्या==१३(दोस्रो बढी जिल्ला भएको) क्षेत्रफल=२०,३०० बर्ग किमि(१३.७९%) # प्रदेश_न_४ जिल्ला संख्या==११(चौथो बढी जिल्ला भएको) षेत्रफल=२४,९,५१(१६.९५%) # प्रदेश_न_५ जिल्ला संख्या==१२(तेस्रो बढी जिल्ला भएको) क्षेत्रफल=१७,८५२ बर्ग किमि(१२.१३%) # प्रदेश_न_६ जिल्ला संख्या==१०(तेस्रो कम जिल्ला भएको) क्षेत्रफल=२८,९७३ बर्ग किमि(१९.६८%) # प्रदेश_न_७ जिल्ला संख्या==९(दोस्रो कम जिल्ला भएको) क्षेत्रफल=१९,५३८ बर्ग किमि(१३.२८%) Collected by SilentCSanj

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो #. फर्पिङ जलविद्युत आयोजना अर्को नाम - चन्द्रज्योति #. फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता - ५०० KW #. सबैभन्दा ठूलो जलविद्युत आयोजना - कालिगण्डकी ए #. कालिगण्डकी ए निर्माण सहयोग - एडिवि #. नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको - सुन्दरीजल #. नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत - खिम्ती ज. #. खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला - दोलखा #. Hydro Headquarter - दोलखा #. सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना - थामे #. पहिलो उर्जा संकटकाल घोषणा - बि.सं. २०६५ पुष, १० #. उर्जा संकटकालको अवधि - ५ वर्ष #. नेपालमा सौर्य उर्जाको अवधारणा -सन् १९९४ (तनहुँ) #. नेपालमा प्रथम गोवरग्याँस प्रयोग - बि.सं. २०१२ #. उर्जा दिवश - जेठ ९ #. जलविद्युत विकासको २० वर्षे कार्ययोजना - २०६७-३-३० #. तापिय विद्युत केन्द्रबाट उत्पादित विद्युत - ५३.७ MW #. माथिल

शहिद नालीबेली (Martyr of Nepal)

१. लखन थापा #. जन्म -> वि.सं. १८९१ (गोरखा) #. प्रथम शहीद -> लखन थापा #. मृत्यु दण्ड -> बि.सं. १९३३ फागुन, ०२ #. "जंगबहादुर मेरो लास संगै सति जानेछ" -> लखन थापा #. पहिलो शहीदको मान्यता दिएको -> वि.सं. २०५६ फागुन #. सरकारद्वारा प्रथम शहीद घोषणा ->  वि.सं. २०७२ असोज ३ २. शुक्रराज शास्त्री #. जन्म  ->  बि.सं. १९५० #. ४ शहीद मध्ये पहिलो शहीद -> शुक्रराज शास्त्री #. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १० #. फाँसी दिइएको स्थान -> टेकु पचलीमा झुण्ड्याईएको(खरी) #. जय नेपाल शब्दको प्रयोग -> शुक्रराज शास्त्री #. पक्राउ पर्नुको कारण -> जनचेतनामुलक भाषण गरेकोमा ३. धर्मभक्त माथेमा #. जन्म -> बि.सं. १९६५ (काठमाडौ) #. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १२ #. फाँसी दिइएको स्थान -> सिफल,(बकाईनो) #. शारीरिक सूगठनका बंगाल च्याम्पियन -> धर्मभक्त माथेमा #. त्रिभुवनको व्यायाम प्रशिक्षक -> धर्मभक्त माथेमा #. अभियोग लागेको -> राजद्रोहको ४. गंगालाल श्रेष्ठ #. जन्म -> बि.सं. १९७५ #. कान्छा शहीद -> गंगालाल श्रेष्ठ #. मृत्युद

लोकसेवा उपयोगी केही आइक्यु समाधान (Common IQs)

१ . नमस्ते गर्दा - Sn=n(n-1) उदाहरण 1, एउटा कार्यालयमा भएका १० जना कर्मचारीले प्रत्येकले प्रत्येकलाइ नमस्कार गर्दा जम्मा कति पटक नमस्कार हुन्छ? ? n=10 Sn=10(10-1) =90 पटक उदाहरण 2, एउटा कोठामा भएका मानिसहरु सबैले सबैलाइ नमस्कार गर्दा जम्मा 380 पटक नमस्कार भएछ भने त्यस कोठामा कति जना मानिस थिए? ? Options - a.10 b.16 c.20 d.25 यस्तो अबस्थामा option बाट बिचार गर्दा छिटो हुन्छ Option 1- n=10 Sn=n(n-1) =10x9 =90 Option 2 - n=15 =15x14 =210 Option 3 - n=20 Sn=20x19 =380 Option 3बाट थाहा भयो त्यहा २० जना मानिस थिए । २ . हात मिलाउदा Sn=n(n-1)/2 उदाहरणः एउटा कोठामा भएका ३२ जनाले सबैले सबैसग हात मिलाउदा जम्मा कति पटक हात मिलाउछन्? n=32 Sn=n(n-1)/2 =32(32-1)/2 = 16x31 =496 पटक उदाहरणः 4 एउटा कोठामा भएका मानिसहरु सबैले सबैसग हात मिलाउदा जम्मा 820 पटक हात मिलाउछन् भने त्यस् कोठामा कति जना मानिस थिए? #Options - a.39 b.41 c.44 d.45 यस्तो अबस्थामा option बाट बिचार गर्दा छिटो हुन्छ Option 1- n=39 Sn=n(n-1)/2 =39(39-1)/2 =39x19 =741 Option 2- n=41 Sn=41(4

राष्ट्रिय निकुञ्जको संख्या १२ पुग्यो

पर्सा वन्यजन्तु आरक्षलाई निकुन्ज बनाईयो वि.स 2074 जेठ ( कान्तिपुरवाट पत्रिकावाट साभार) आरक्षको रुपमा वि.स. 2040 सालमा स्थापना गरिएको वारा,पर्सा र मकवानपुरमा फैलिएको 627 वर्ग कि.मी क्षेत्रफलमा यस संगै नेपालमा राष्टिय निकुन्जको संख्या 12 पुगेको

समसामयिक २०७४ जेठ

१) यस वर्षको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गर्ने भएको छ ?? ➥• ‘भूकम्पमा मल्हमपट्टी’ (रवीन्द्र समीरको) २) नेपाल सरकारले कति जातिलाई अल्पसंख्यक र लोपोन्पुख समूहमा राखेको छ ?? ➥• ९८ जाति ३) ‘मिस्टर नेपाल २०१७’ को भएको हो ?? ➥• अक्षय रायमाझी ४) ‘Miss Nepal २०१७’ को भइन ?? ➥• निकिता चन्दक ४.१) 'Miss Nepal Earth २०१७' को भइन ?? ➥• रोजिना श्रेष्ठ ४.२) 'Miss Nepal International २०१७' को भइन ?? ➥• निति शाह ४.३) 'Miss Asia Pacific International २०१७' को भइन ?? ➥• साहारा बस्नेत ५) आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतार सँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा कहिले गरेका हुन् ?? ➥• २०१७ जुन ५ ६) कोपा डेल रे कपको उपाधि कसले जित्यो ?? ➥• बार्सिलोना ७) यूईएफए च्याम्पियन्स लीगको उपाधि कसले जितेको हो ?? ➥• रियल मड्रिड ८) ला लिगाको उपाधि कसले जित्यो ?? ➥• रियल मड्रिड ९) प्रिमियर लिग च्याम्पियन कुन टिम भयो ?? ➥• चेल्सी १०) एफए कपको उपाधि कसले जित्यो ?? ➥• आर्सनल ११) युरो लिगको उपाधि कस

खेस्रा सामान्यज्ञान

✰ चमेलिया जलविद्युत आयोजना - दार्चुला ✰ Asian Infrastructure Investment Bank ✰ छाउनीमा अोपिडी सर्वसाधारणका लागी खुला फागुन १५ ✰ सरकारी कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था कहिले देखि मिलाइएको छ? २०७३ फागुन १५ ✰ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस जेठ २१ ✰ प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राष्ट्रका नाममा सम्बोधन फागुन १७ ✰ निर्वाचन आचारसंहिता लागू फागुन १८ मृगौला प्रत्यारोपण निशुल्क ✰ स्ववियु चुनाव, २० वर्ष पुराना गाडी प्रतिबन्धित ✰ AIIB हस्ताक्षर 2015 June 29 कार्यान्वयन 2015 Dec 25 हस्ताक्षर गर्ने पहिलो अष्ट्रेलिया नेपालको तर्फबाट अर्थमन्त्री रामशरण महतले हस्ताक्षर गरेको नेपालको लगानी १ अर्ब ६० करोड नेपालसमेत ५० राष्ट्र संस्थापक सदस्य प्रधान कार्यालय बेइजिङ चीन कार्यालयीय भाषा अङ्ग्रेजी The capital of the bank is $100 billion यसअघि नेपाल पहिलो पल्ट ADB को सन् १९६९ मा संस्थापक सदस्य भएको ✰ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरिबहादुर रोकायालाई गजराज स्मृति आदर्श व्यक्तित्व वर्ष खेलाडी पुरस्कारबाट सम्मानित गरेको छ ✰ ओलम्पिकमा १९८८ र

अब स्थानीय तह ७ सय ६६

१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर ६ महानगर, ११ उपमहानगर, २८६ नगरपालिका र ४६३ गाउँपालिका जेष्ठ १२, २०७४- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइसकिएको बताए । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७ सय ६६ पुगेको छ । पछिल्लोपटक २३ स्थानीय तह थप गरिएको छ भने पर्सामा एउटा गाउँपालिका घटाइएको छ । तराईका पुराना सहर विराटनगर र वीरगन्जलाई महानगर बनाइएको छ भने ३८ नगरपालिका थपिएका छन् । साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ भने नयाँ बनाइएका स्थानीय तहमध्ये ३ वटा नगरपालिका छन् । साबिक ४ सय ७९ गाउँपालिकाको संख्या घटेर ४ सय ६३ कायम भएको छ । नगरपालिका संख्या २ सय ६५ बाट ३ सय ३ पुर्याइएको छ । अब देशभर ६ महानगर, ११ उपमहानगर र २ सय ८६ नगरपालिका भएका छन् । पहिलो चरणमा २ सय ८३ स्थानीय तहको नि

व्यवस्थापिका-संसदको गठन

✪ संविधानको धारा ८४ अनुसार नेपाललाई भूगोल र जनसंख्याको आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पुर्ण देशलाई १ निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० सदस्यसहित प्रतिनिधिसभामा जम्मा २७५ सदस्य रहन्छन्। ✪प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित ८ जना गरी निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा १ जना महिलासहित ३ जना रहेको जम्मा ५९ जना सदि्य रहेको राष्ट्रिय सभा गठन हुन्छ।

अफजल हुसेन वर्षकै सर्वोत्कृष्ट किसान २०७३

कृषि क्षेत्रकै सबैभन्दा ठूलो धनराशी भएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार यसवर्ष सर्लाही पिडारीका माछापालक किसान अफजल हुसेन लाई दिइने भएको छ । यो पुरस्कारका लागि छानिएका हुसेन तेस्रो किसान हुन् । यो पुरस्कारको पहिलो संस्करण कैलालीको टिकापुरमा १० विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएका कालु हमाल लाई प्रदान गरिएको थियो भने दोस्रो कास्की लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका किसान इमान बहादुर गुरूङ लाई प्रदान गरिएको थियो । सरकारले कृषक र कृषिलाई प्रोत्साहन दिन आर्थिक वर्ष ०७०/७१ को बजेटमार्फत हरेक वर्ष उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । यो पुरस्कार हरेक वर्ष असार १५ गते धान दिवसका दिन काठमाडौंमा प्रदान गरिन्छ । त्यसैगरी यस वर्षको १ लाख रुपैया राशी भएको उत्कृष्ट किसान पुरस्कारका लागि चार जना किसान छानिएका छन् । यस्मा १. बेलहानी नवलपरासीमा तरकारी खेती गर्दै आएका थम बहादुर रजाली मगर, २. चिपुर डडेल्धुरामा बाख्रा पालन गर्दै आएका खडकसिह विष्ट, ३. कुरुम्बा पाचथरमा सुन्तला खेती गर्दै आएकी इन्द्र कुमारी लावती र ४. माछाको प्रजनन फार्मिङ्ग गर्दै आएका नेपालगंजका सुमेर श

बेरुजु

नमिलेको कारोवार वा रुजु नभएको स्रेस्तालाई वेरुजु भन्ने गरिन्छ । आर्थिक कार्यविधि ऐन, २०५५ ले वेरुजु भन्नाले प्रचलित कानुनवमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा वेमनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औल्याएको वा ठहर्याइएको कारोवारलाई मानेको छ । वेरुजुको किसिम हेर्दा असूलउपर गर्नुपर्ने, प्रमाण जुटाई नियमित गर्ने र पेश्की वेरुजु भनेर मुख्य ३ वटामा राखेर हेर्ने गरिएको छ । वेरुजु फर्छ्यौट गर्ने मूल दायित्व सम्वन्धित कार्यालयको हुन्छ भने तालुक निकाय, वेरुजु फर्छ्यौट अनुगमन तथा मूल्यांकन समिति, केन्द्रिय तहसिल कार्यालयको समेत यसमा भूमिका रहने गर्दछ । वित्तीय अनुशासनको सूचकका रुपमा र कार्यालय वा कार्यालय प्रमुखको कार्यसम्पादनको एउटा मानककारुपमा समेत वेरुजुको आकार र फर्छ्यौटको प्रगतिलाई हेर्ने गरिन्छ । वेरुजु वढी हुने र प्रगति कम हुने दुवै कुरा आपसमा सम्वन्धित छन् । कानुनको पालना कमजोर हुने, उही गल्ती दोहोरिने, छुचो नदेखिनेप्रवृत्ति, आन्तरिक नियन्त्रण कमजोर हुनु, अभिलेख प्रणाली व्यवस्थित र आधुनिक नहुनु, वित्तीय अनुशासन