Skip to main content

के हो क्यामेल्स ?

अंग्रेजी अक्षर सीएएमईएलएस (CAMELS) जोडेर क्यामेल्स बनाइएको हो । सन् १९७९ मा अमेरिकी केन्द्रीय बैंकले क्यामेल्स विधि प्रयोगमा ल्याएको हो । अहिले सबै देशका केन्द्रीय बैंकले यो विधि अपनाएका छन् ।
सी : क्यामेल्समा ‘सी’ को अर्थ क्यापिटल एड्यकेसी (पुँजी पर्याप्तता) हो । कर्जा लगानी गर्दा वित्तीय संस्थाले कायम गर्नुपर्ने न्यूनतम पुँजी नै पुँजी पर्याप्तता हो । विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकले न्यूनतम ११ प्रतिशत पुँजी पर्याप्तता कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
: ‘ए’ को अर्थ एसेट क्वालिटी (सम्पत्तिको गुणस्तर) हो । यसबाट संस्थाको असल र खराब कर्जा छुट्याइन्छ । खराब कर्जाबापतको व्यवस्था, कर्जाको क्षेत्रगत प्रवाह, लगानी नीति, नीति कार्यान्वयन, सञ्चालकले लिएको कर्जालगायत कर्जाको सम्पूर्ण विवरण अध्ययन गरिन्छ ।
एम : ‘एम’ ले म्यानेजमेन्ट (व्यवस्थापन) हो । यसबाट संस्थाको व्यवस्थापकीय क्षमता मूल्यांकन गरिन्छ । यसअन्तर्गत सञ्चालक र उच्च तहका पदाधिकारीको योग्यता, योजना निर्माण, कार्यान्यवन क्षमता, नियामक निकायको निर्देशन पालना, आन्तरिक नियन्त्रण प्रणाली र औद्योगिक सम्बन्ध अध्ययन गरिन्छ ।
: ‘ई’ को अर्थ अर्निङ हो । यसमा सेयर पुँजीमा प्रतिफल, सम्पत्तिको प्रतिफल कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड), लागत, लाभांश वितरणको अवस्था र दिगोपनालगायत पक्षहरू समावेश गरिन्छ ।
एल : ‘एल’ ले लिक्विडिटी (तरलता) को अवस्था देखाउँछ । यसले कुल निक्षेपमा तरलता अनुपात, सीआरआर, एसएलआर, सीडी रेसियो, न्यूनतम ३० दिनका लागि तरलताको मागलगायत पक्ष अध्ययन गरिन्छ ।
एस : ‘एस’ को अर्थ सेन्सिटिभिटी अफ मार्केट रिस्क (बजार जोखिम) हो । कुल आम्दानीमा ब्याज आयको अनुपात, वैदेशिक मुद्रा सञ्चिति, सेयरबाट प्राप्त आय, वस्तु बजारबाट प्राप्त आय अध्ययन गरिन्छ, जुन बजारको परिवर्तनबाट प्रत्यक्ष प्रभावित हुन्छन् ।

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...