(स्मरण रहोस वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो भने २०१३ देखि वितरण सुरु भयो। )
वि.सं. २०७३: धृतराष्ट्र घनश्याम कँडेल
वि.सं. २०७२ एेना रामलाल जोशी
वि.सं २०७१ :- ख़ुशी विजयकुमार पाण्डे
वि.सं. २०७०: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
वि.सं. २०६९: दमिनी भीर – राजन मुकारुङ
वि.सं. २०६८: सेतो धरती – अमर न्यौपाने
वि.सं. २०६७: जीवन काँडा कि फूल – झमक घिमिरे
वि.सं. २०६६: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
वि.सं. २०६५: एक हातको ताली – युवराज नयाँघरे
वि.सं. २०६४: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
वि.सं. २०६३: छापामारको छोरो – महेशविक्रम शाह
वि.सं. २०६२: राधा – कृष्ण धारावासी
वि.सं. २०६१: पल्पसा क्याफे – नारायण वाग्ले
वि.सं. २०६०: नयाँ ईश्वरको घोषणा – गोपाल
पराजुली
वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा.
दयाराम श्रेष्ठ
वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क
हेलिङ्गयाक्स
वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान –
शरदचन्द्र शर्मा भट्टराई
वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका
सयदिन (वि.स. २००७) Twitter: @LoksewaFocus
– डा. भवेश्वर पंगेनी
वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त
पोखरेल
वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा
नेपाल प्रजापरिषद्को
भूमिका – डा. राजेश गौतम
वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति –
दौलतविक्रम विष्ट
वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय – नयनराज
पन्त
वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा.
छविलाल गजुरेल.
करुणाकर वैद्य
वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको
विश्लेषण तथा मूल्याङ्कन
– डा. वासुदेव त्रिपाठी
वि.सं. २०३२: आगत – भवानी भिक्षु
वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र
वज्राचार्य
वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू
होइनन् – इश्वरवल्लभ
वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप
रिमाल, डा. चूडामणि बन्धु.
बिहारीकृष्ण श्रेष्ठ. स्थिरजङ्गबहादुर सिंह.
सत्यमोहन जोशी
वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द
सापकोटा Facebook: fb.com/LoksewaFocus
वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना सर्मा
वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको
इतिहास – ग्रीष्म
बहादुर देवकोटा
वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन : प्याज –
शंकर लामिछाने
वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
वि.सं. २०२२: शिरीषको फूल – पारिजात
वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर
श्रेष्ठ #SilentCSanj
वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज
चालिसे
वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण
उपाध्याय
वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण
पोखरेल
वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य –
जनकलाल शर्मा
वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन
जोशी
वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना –
कृष्णचन्द्रसिंह प्रधान
वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
वि.सं. २०१४: मन – लीलाध्वज थापा
वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक –
बलराम जोशी
वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन
नेपाली
वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन
जोशी
Collected by SilentCSanj
Comments
Post a Comment