१. लखन थापा
#. जन्म -> वि.सं. १८९१ (गोरखा)
#. प्रथम शहीद -> लखन थापा
#. मृत्यु दण्ड -> बि.सं. १९३३ फागुन, ०२
#. "जंगबहादुर मेरो लास संगै सति जानेछ" -> लखन थापा
#. पहिलो शहीदको मान्यता दिएको -> वि.सं. २०५६ फागुन
#. सरकारद्वारा प्रथम शहीद घोषणा -> वि.सं. २०७२ असोज ३
२. शुक्रराज शास्त्री
#. जन्म -> बि.सं. १९५०
#. ४ शहीद मध्ये पहिलो शहीद -> शुक्रराज शास्त्री
#. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १०
#. फाँसी दिइएको स्थान -> टेकु पचलीमा झुण्ड्याईएको(खरी)
#. जय नेपाल शब्दको प्रयोग -> शुक्रराज शास्त्री
#. पक्राउ पर्नुको कारण -> जनचेतनामुलक भाषण गरेकोमा
३. धर्मभक्त माथेमा
#. जन्म -> बि.सं. १९६५ (काठमाडौ)
#. फाँसी दिइएको -> बि.सं. १९९७ माघ, १२
#. फाँसी दिइएको स्थान -> सिफल,(बकाईनो)
#. शारीरिक सूगठनका बंगाल च्याम्पियन -> धर्मभक्त माथेमा
#. त्रिभुवनको व्यायाम प्रशिक्षक -> धर्मभक्त माथेमा
#. अभियोग लागेको -> राजद्रोहको
४. गंगालाल श्रेष्ठ
#. जन्म -> बि.सं. १९७५
#. कान्छा शहीद -> गंगालाल श्रेष्ठ
#. मृत्युदण्ड -> बि.सं. १९९७ माघ, १४
#. फाँसी दिइएको स्थान -> शोभा भगवतीमा गोलि हानेर
#. अभियोग लागेको -> राणा विरोधी प्रचा बाँडेकोमा
५. दशरथ चन्द ठकुरी
#. जन्म -> बि.सं. १९६०(बैतडी)
#. माहिला शहीद -> दशरथ चन्द ठकुरी
#. वास्तविक नाम -> शेर बहादुर चन्द
#. अभियोग लागेको -> राजद्रोहको
#. मृत्युदण्ड -> बि.सं. १९९७ माघ, १४
#. फाँसी दिइएको -> गोलि हानेर
अन्य जानकारी
#. जनआन्दोलन -२ को पहिलो शहीद -> उमेशचन्द्र थापा
#. जनआन्दोलन -२ को विदेशी शहीद -> मोहम्मद जहाँगिर
#. धार्मिक शहीद -> पण्डित नारायण प्र. पोखरेल
#. वाचन शिरोमणि -> पण्डित नारायण प्र. पोखरेल
#. प्रथम वन शहिद -> गणेश बहादुर शाही (२०७३ पौष २१)
#. पोखरेललाई धार्मिक शहीद घोषणा -> वि.सं २०६६ असार,४
#. जनआन्दोलन -२ का २१ जनालाई शहीद घोषणा-> २०६३-२-२१
Collected by SilentCSanj
Comments
Post a Comment