Skip to main content

समसामयिक २०७४ जेठ

१) यस वर्षको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गर्ने भएको छ ??
➥• ‘भूकम्पमा मल्हमपट्टी’ (रवीन्द्र समीरको)
२) नेपाल सरकारले कति जातिलाई अल्पसंख्यक र लोपोन्पुख समूहमा राखेको छ ??
➥• ९८ जाति
३) ‘मिस्टर नेपाल २०१७’ को भएको हो ??
➥• अक्षय रायमाझी
४) ‘Miss Nepal २०१७’ को भइन ??
➥• निकिता चन्दक
४.१) 'Miss Nepal Earth २०१७' को भइन ??
➥• रोजिना श्रेष्ठ
४.२) 'Miss Nepal International २०१७' को भइन ??
➥• निति शाह
४.३) 'Miss Asia Pacific International २०१७' को भइन ??
➥• साहारा बस्नेत
५) आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतार सँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा कहिले गरेका हुन् ??
➥• २०१७ जुन ५
६) कोपा डेल रे कपको उपाधि कसले जित्यो ??
➥• बार्सिलोना
७) यूईएफए च्याम्पियन्स लीगको उपाधि कसले जितेको हो ??
➥• रियल मड्रिड
८) ला लिगाको उपाधि कसले जित्यो ??
➥• रियल मड्रिड
९) प्रिमियर लिग च्याम्पियन कुन टिम भयो ??
➥• चेल्सी
१०) एफए कपको उपाधि कसले जित्यो ??
➥• आर्सनल
११) युरो लिगको उपाधि कसले जितेको हो ??
➥• म्यान्चेस्टर युनाइटेड
१२) नेपालको सर्वप्रथम आरोहण भएको हिमाल कुन हो ??
➥• अन्नपूर्ण प्रथम
१२.१) अन्नपूर्ण प्रथम आरोहण गर्ने प्रथम व्यक्ति को हुन् र कहिले ??
➥• मोरिस हर्जोेग (फ्रान्स) र सन् १९५० जुन ३ मा
१३) पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट कहिले विदा भएका हुन् ??
➥• २०७४ जेठ २२
१४) ‘नाइल नदीको देन’ – इजिप्ट हो भने ‘हान नदीको देन’ - कुन हो ??
➥• कोरिया
१५) ट्राफिकले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा कति प्रयोग गरी रु. २०० जरिवाना लिएको हो ??
➥• दफा १३६ र १३७
१६) २०७४ जेठ २४ गते देखि पतञ्जली आयुर्वेदिकको कुन-कुन उत्पादन नेपालमा विक्री वितरण गर्न रोक लगाइएको हो ??
➥• चार प्रोडक्ट (विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण र सितोफलादी चूर्ण)
१७) नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ कहिले लिएका हुन् ??
➥• २०७४ जेठ २४

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...