Skip to main content

Posts

पचाल झरना बन्यो नेपालकै अग्लो झरना

१२ साउन, कालिकोट ।<font color = "green"> कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । </font color = "green"> नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएक...

प्रमुख १० करदाता २०७३/०७४

१. एनसेल - १४ अर्ब ५८ करोड २. सुर्य नेपाल - १४ अर्ब ९ करोड <u>(उत्पादनमुलकमा सबैभन्दा ठुलो करदाता)</u> ३. नेपाल टेलिकम - १३ अर्ब ४८ करोड <u>(सरकारी लगानीको सबैभन्दा ठुलो नाफामूलक कम्पनी)</u> ४. गोर्खा ब्रुअरी - १० अर्ब ५४ करोड ५. नेपाल आयल निगम - ४ अर्ब ७० करोड ६. विजय डेस्टिलरी - ४ अर्ब ६६ करोड ७. नबिल बैंक - २ अर्ब ११ करोड <u>(बैंकहरु मध्ये सबैभन्दा ठुलो करदाता)</u> ८. इन्भेष्टमेण्ट बैंक - १ अर्ब ८० करोड ९. कृषि विकास बैंक - १ अर्ब ५२ करोड <u>(नवप्रवेशी)</u> १०. सिप्रदी ट्रेडिङ - १ अर्ब ३७ करोड Collected by SilentCSanj

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

हलो क्रान्ति दिवस

✦हलो क्रान्ति दिवश कहिले मनान्छ - साउन ११ ✦कहिले देखी मनाउनु सुरु गरियो - २००६ साल साउन ११ गते ✦६८ औं हलो क्रान्ति दिवस कहिले मनाइयो – २०७४ साउन ११ गते ✦कहाँ मनाइन्छ - लमजुङ...

घण्टाकर्ण चतुर्दशी

साउन  महिनाको कृष्ण  पक्षको चतुर्दशी  तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्...

नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो।समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका बेला समलिंगी...

नेपालको प्रशासनिक विभाजन

१. लिच्छवि कालमा - १३ क्षेत्रमा २. पृथ्वीनारायण शाहको पालामा - १२ क्षेत्रमा ३. जंगबहादुरको पालामा - ६९ ईकाइमा ४. भिमसेन थापाको पालामा - ३९ जिल्ला ५. वीर शम्मेरको पालामा - ३५ जिल्...