१. एनसेल - १४ अर्ब ५८ करोड
२. सुर्य नेपाल - १४ अर्ब ९ करोड <u>(उत्पादनमुलकमा सबैभन्दा ठुलो करदाता)</u>
३. नेपाल टेलिकम - १३ अर्ब ४८ करोड <u>(सरकारी लगानीको सबैभन्दा ठुलो नाफामूलक कम्पनी)</u>
४. गोर्खा ब्रुअरी - १० अर्ब ५४ करोड
५. नेपाल आयल निगम - ४ अर्ब ७० करोड
६. विजय डेस्टिलरी - ४ अर्ब ६६ करोड
७. नबिल बैंक - २ अर्ब ११ करोड <u>(बैंकहरु मध्ये सबैभन्दा ठुलो करदाता)</u>
८. इन्भेष्टमेण्ट बैंक - १ अर्ब ८० करोड
९. कृषि विकास बैंक - १ अर्ब ५२ करोड <u>(नवप्रवेशी)</u>
१०. सिप्रदी ट्रेडिङ - १ अर्ब ३७ करोड
Collected by SilentCSanj
Comments
Post a Comment