Skip to main content

अन्तर्राष्ट्रिय बाघ दिवस : संख्या केही बढ्यो, चुनौती झन थपिँदै

साउन १४ – <font color = "red">सातौं अन्तर्राष्ट्रिय बाघ दिवस</font color = "red"> शनिबार (साउन १४) विभिन्न कार्यक्रम गरी मनाईदै छ । दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विविध कार्यक्रम गर्दैछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले <font color = "red">जुलाई २९</font color = "red"> लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको थियो ।
विश्वमा अहिले झण्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् । नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको देखिएको छ । संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो ।
चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना यो वर्ष गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
<font color = "green">नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य</font color = "green"> अनुसार संरक्षणको काम भैरहेको सरकारले जनाएको छ । पछिल्ला वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान सुधार गरिनु, आहाराको व्यवस्थापन गरिनु लगायतका कारणले संख्या बढ्दै गएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।
तर बाघ बासस्थान कृषि भूमिमा परिणत हुनुले निकुञ्ज र आरक्ष उनीहरुका लागि साँघुरो हुँदा क्षेत्रबाहिर विचरण गर्न थालेका छन् । विश्वका १३ वटा देशमा बाघ संरक्षणका काम भैरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश र चीनमा बाघ पाइन्छ ।
स्रोत: उज्यालो अनलाइन
Collected by SilentCSanj

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...