Skip to main content

लोकसेवा सामान्यज्ञान

पहिलो दिन
___________
१) Big Bang Theory को द्धारा अघि सारिएको हो ?
सर जेम्स जिम्स द्धारा
२) Heliocentric Theory का प्रतिपादक को हुन् ?
निकोलस कोपर्निकस पोल्याण्ड(सन् १५४३)
३) वर्तमान मानव भुगोलका जनक ?
Friedrich Ratzel ( Germany )
४) एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ?
बेरिङ
५) अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ?
एटलास पर्वत
६) विश्वको सबैभन्दा ठुलो गुम्वज ?
एस्ट्रोडम ( उ . अमेरिका )
७) विश्वको उचाइमा रहेको राजधानि सहर ?
लापाज ( बोलिभिया )
८) अन्टाकर्टिकाको सबै भन्दा लामो हिमनदि कुन हो ?
ल्याम्वर्ट हिमनदि
९) युरोपको लामो पर्वत श्रंखला कुन हो?
आल्पस
१०) अष्ट्रेलीयाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ?
आईरा ताल
११) ताकाकावा झरनाको उचाई कति छ ?
५०३ मिटर
१२) ग्रहका वायु कति प्रकारका हुन्छन् ?

१३) नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ?
पूर्वि नेपाल
१४) मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो?
लद्धाख हिमाल
१५) भोट मुल भएका नदिहरुको संख्या कति छ ?
६ वटा
१६) जगडुल्ला ताल कुन जिल्लामा पर्छ?
डोल्पा
१७) पोकली झरना कुन जिल्लामा पर्दछ ?
ओखल्ढुङ्गा
१८) मोटरसाईकलको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
ड्रेटायट
१९) सिन्धु घाटिको सभ्यता कहिले प्रारम्भ भयो ?
ई .पू २५००
२० ) नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने को हुन् ?
जि . व केसी ( सन् १९७३)
२१) सातौ राष्ट्रिय खेलकुदको प्रतीक चिन्ह के थियो ?
अर्नाको टाउको
२२) सार्क कृषि सुचना केन्द्र कहाँ रहेको छ ?
ढाका बंगलादेश ( सन् १९८८)
२३) पद्म श्री साधना सम्मान २०७३ राष्ट्रिय पुरस्कार कस्ले पायो ?
किशोर श्रेष्ठ
२४) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
वर्षा कार्कि
२५) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
सन् २०१७ जुलाई २०
_________________________________

दोस्रो दिन
___________
१) सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औ पर्यटन दिवशको नारा के थियो ?
One billion tourists ,one billion opportunities
२) २०७१ सालको SLC परिक्षामा कति प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ?
४७.४३ %
३) कीर्तिपुरको गांखेलमा गणतन्त्र स्तम्भको शिलायन्स कहिले गरिएको हो ?
वि.स २०७१ माघ १ गते
४) खेलमैदानमा बलिङ गरेको बलले लागेर चोट ग्रस्त भई मृत्यु भएका अष्ट्रेलीयाका खेलाडि को हुन् ?
फिलिप ह्युग्स
५) ११ औ विश्वकप क्रिकेट प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडि को घोसित भए ?
मिचेल स्टार्क ( Aus)
६) राष्ट्रिय महिला स्वास्थ दिवश कहिले मनाईन्छ ?
डिसेम्बर ५
७) विश्वप्रसिद्ध नोवेल पुरस्कार कति वटा विधामा प्रदान गरिन्छ ?

८) उत्कृष्ट लेखा प्रस्तुति सम्मान पुरस्कार बाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?
नविल बैंक लिमिटेड
९) नेपालमा बर्सेनि कुन दरले तापक्रम वढेको अनुमान छ ?
०.०६
१०) विश्वकै ठूलो विज्ञान प्रविधी संग्रहालय कहाँ निर्माण गरिएको छ ?
चिन ( गुआङ्योङ साईन्स सेन्टर )
११) नेपालमा कहिलेदेखि माधक पदार्थमा रोक लगाईएको थियो ?
वि.स २०६६
१२) स्थापना भएको एक दशक पछि मात्र दर्ता भएको चर्चीत संगठन कुन हो ?
गैरआवासीय नेपाली संगठन
१३) अन्तराष्ट्रिय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन् ?
क्रिस्टिन लागार्ड (फ्रान्स )
१४) काठमान्डौ महानगरपालिका भित्र घुम्ति शौचालयको सुरुवात कहिले भएको हो ?
वि. स २०६५ चैत्र २३
१५) नेपालको पहिलो बिधुतिय पुस्तकालय कुन हो ?
वासुदेव ढुंगाना विधुतिय पुस्तकालय
१६) नेपालमा कति प्रकारका ecosystem रहेका छन् ?
११८
१७) WWF को स्थापना कहिले भयो ?
सन् १९६१
१८) परस्त्रीसंग अनुचित सम्बन्ध राखेकोमा काटिने योद्धा को हुन् ?
विश्वजित मल्ल
१९) एसियाको मेकिङ् नदि कति राष्ट्र भएर बग्दछ ?

२०) Land Ownership In Nepal कस्को कृति हो ?
महेशचन्द्र रेग्मी
२१) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
२२) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?
वि.स २०७४ साउन २
२३) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?
सन् २०१७ जुलाइ १
२४) नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ जुलाई १४
२५) "भबिष्य तिनिहरुको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन ।"
भन्ने बिचारक को हुन् ?
इलेनोर रुजवेल्ट
_______________________________

तेस्रो दिन
___________
१) "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ?
भिष्म उप्रेती
२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ?
मल्लाह
३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ?
शिलु
४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ?
महाउज्ज्वल राष्ट्रदीप
५) नेपाल सरकार द्धारा प्रदान गरिने अलंकारहरु कति छन् ?
९ वटा
६) पाषण युगमा कला लाई के मानिन्थ्यो ?
जादू
७) पहिलो नेपाली चलचित्र कुन हो ?
सत्य हरिश्चन्द्र ( वि.स २००७ , भारतमा निर्मित )
८) नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण एेन कहिले लागू भएको हो ?
वि.स २०१३
९) देशको कुल भुभागको कति जमिनमा खेति गरिएको छ ?
१८%
१०) वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?
Commercial Importance Person
११) GATT कहिले देखि WTO मा रुपान्तरण भएको हो ?
सन् १९९५ जनवरी १ देखि
१२) नेपालमा सबै भन्दा बढि पर्यटक कुन महाद्वीप बाट आउने गरेका छन् ?
एसिया
१३) राजमार्गमा राति टल्किने वत्तिलाई के भनेर चिनिन्छ ?
क्याट्स आई
१४) पृथ्वी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो भने अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
चीन
१५) माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमाता कति रहेको छ ?
४५६ मेगावाट
१६) विश्वको पहिलो हुलाक टिकट कुन हो ?
पेन्नी ब्ल्याक (बेलायत)
१७) नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
आवाज ( २००७ फागुन ८)
१८) नेपालमा कुन योजना देखि प्रादेसिक बिकासको अबधारणा सुरु भयो ?
पाँचौ
१९) वीरगन्ज सुख्खा बन्दरगाह कहिलेदेखी संचालनमा आएको हो ?
वि.स २०६१ साउन १
२०) जमानी कति प्रकारको हुन्छ ?
३ ( जेथा, हाजिर र धन जमानी)
२१) वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?
" दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार "
२२) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?
सन् २०१७ जुन् २१
२३) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?
आ.व २०७३/०७४ र २०८२/०८३
२४) यश बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?
घुर्मुस - सुन्तली फाउन्डेसन
२५) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
वि.स २०७४ असार १३
________________________________

चौथो दिन
___________
१) नेपाल अन्तरिम शासन विधान २००७ मा हालको लोकसेवा आयोगलाइ कुन नामले व्यवस्था गरिएको थियो ?
पब्लिक सर्भिस कमिसन
२) राणाकालीन समयमा प्रसासनिक व्यवस्था कस्तो थियो ?
केन्द्रीकृत
३) वर्तमान समयमा सुशासनको अबधारणा कहिले सुरु भएको हो ?
सन् १९८० को दशक देखी
४) नेपाल सर्वप्रथम कुन अन्तराष्ट्रिय सस्थाको सदस्य भएको हो ?
इकाफे
५) नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?
श्री ५ महेन्द्र
६) राष्ट्रसंघको स्थापना कहिले भएको थियो ?
सन् १९२० जनवरी १०
७) नेपालले FAO को सदस्यता कहिले प्राप्त गरेको हो ?
सन् १९४६
८) UNO ले सन् २००८ लाई कुन वर्षको रुपमा मनाउने निर्णय गरेको छ ?
अन्तराष्ट्रिय आलु वर्ष र अन्तराष्ट्रिय पृथ्वी वर्ष
९) अवोध शिशु उपर गरिने अपराध बिरुद्ध दिवश कहिले मनाईन्छ ?
जुन ४
१०) सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ?
८ जना
११) सुकरातलाई कुन बिष खुवाइ मृत्युदण्ड दिईएको थियो ?
हेम्लक
१२) रैतिले मुखियालाई दिईने कोशेलीलाइ के भनिन्छ ?
ओलक
१३) यदि INSTITUTION लाई कोडभाषामा NOITUTITSNI लेखिन्छ भने EDUCATION लाई के लेख्नु पर्छ ?
१४) सुर्यको विकिरण नाप्ने यन्त्रलाइ के भनिन्छ ?
पारहेलियोमिटर
१५) वुध गह्र र सुर्यको Orbital Period कति दिनको छ ?
८७.९ ( ८८ दिन)
१६) Planet of Mistery ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
शुक्र
१७) मंगला ग्रहको औषत घनत्व कति रहेको छ ?
३.९३ ग्राम / घ सेमि
१८) असफल तारामा पठाईएको पहिलो यान कुन हो ?
भोयागर -२ ( २४ जनवरी १९८६)
१९) NEBULAE भन्नाले केलाई बुझिन्छ ?
ग्यासको वादल
२०) The Gaseous Theory प्रस्तुत गर्ने बिद्धान को हुन् ?
जर्मन दार्शनिक इमानुअल कान्ट ( सन् १७७५)
२१) सन् २०२२ जून ५ गते शुक्रवार भय
सन् २००७ मे ४ गते के बार पर्छ ?
बुधवार
२२) राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम हुने कवि को हुन् ?
खोटाङ्का चन्द्र रानाहँछा
२३) २०७४ मा प्रदान गरिने आदीकवि भानुभक्त पुरस्कारवाट कसलाई सम्मानित गरिने भएको छ ?
डा. राजेन्द्र विमल
२४) OECD ( आर्थिक सहयोग तथा विकास संगठन ) को स्थापना कहिले भएको हो ?
सन् १९६१ सेप्टेम्बर ३०
२५) हिमालयन बैंक कप गल्प प्रतियोगिता २०१७ को उपाधी जित्ने खेलाडि को हुन् ?
ध्रव थापा
________________________________

पाचौं दिन
____________
१) अन्तिम किरातवंशी राजा को हुन् ?
गस्ती
२) नरेन्द्र देवले कहिलेदेखि कहिले सम्म शासन गरेका थिय ?
बि.स ७०२ देखि ७३६ सम्म
३) लिच्छविकालमा भट लाई के भनिन्थ्यो ?
सिपाहि
४) मानव न्यायशास्त्रका लेखक को हुन् ?
जयस्थिति मल्ल
५) पण र पुराण मुद्रा कस्ले निष्कासन गरे ?
नरेन्द्र देव
६) पृथ्वीनारायण शाहाले बुवाको प्रतिनिधिको रुपमा भक्तपुरको यात्रा कहिले गरे ?
बि.स १७९७
७) सुगौली सन्धिमा नेपालको तर्फबाट कस्ले हस्ताक्षर गरेका थिए ?
गजराज मिश्र
८) बुलेट महाराज भनेर कसलाई भनिन्छ ?
युवराज त्रैलोक्य
९) कालू पाडेको अर्को नाम के थियो ?
वंशीधर पाडे
१०) १२ बजे तोप पड्काउने चलन कहिले बाट हट्यो ?
बि . स २०४५ वैशाख ६
११) ओजन तह संरक्षण दिवश कहिले मनाईन्छ ?
सेप्टेम्बर ६
१२) रामलाल जोशी द्वारा लिखित एेना कस्तो कृति हो ?
कथा संग्रह
१३) मुपात्र जात्रा विशेष गरि नेपालको कुन जिल्लामा मनाईन्छ ?
भक्तपुर
१४) २०७३ सालको "योगमाया राष्ट्रिय नारि सम्मान " कसलाइ प्रदान गरिएको छ ?
दुर्गा घिमिरे
१५) सरकारले कहिले सात वटै प्रदेशमा उच्च अदालत गठनको निर्णय गर्दै मुकाम तोकेको थियो ?
बि.स २०७३ भाद्र २९
१६) भक्तराज आचार्य राष्ट्रिय संगित सम्मान २०७४ बाट सम्मानित हुने व्याक्ती को हुन् ?
हरि प्रसाद रिमाल
१७) पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाइ त्याहाको सर्वोच्च अदालतले भष्ट्रचारी करार गर्दै पदको लागि अयोग्य भएको फैसला कहिले गरेको हो ?
सन् २०१७ जुलाई २८
१८) २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्?
प्रा. डा बासुदेव त्रिपाठी
१९) नेपाल हिमालको प्रबेशद्धार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा गर्ने उदेश्यले ईन्टरनेशनल ट्राभल कलगर्स एण्ड मिडिया कन्फ्रेन्स को आयोजना कहिले र कहाँ गरियो ?
बि.स २०७४ जेठ १८ , काठमान्डौ
२०) नेपाल र अफ्रिकि राष्ट्र एन्टिगुवा बीच कुटनितीक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ जुलाइ २६
२१) AZ , GT , MN , ? YB
SH
२२) P R को बाबू हुन् र S Q को छोरा हुन् । T P को भाईहुन् , यदि R S को दिदी हुन् भने Q र T बिच के नाता पर्दछ ?
भाउजू
२३) एउटा घडि ३७ दिनमा १ मिनेट १४ सेकेन्ड ढिला हुन्छ भने १ दिनमा कति समय ढिला होला ?
२ सेकेन्ड
२४) Book को Critic भए जस्तै Building को के हुन्छ ?
Appraiser
२५) मे ७ २००७ मा बुधवार पर्छ भने , जुन ५ २०२२ मा के पार पर्ला ?
शुक्रवार
________________________________

छैठौं दिन
____________
१) दृश्टिविहिन हरुले लेख पढ गर्ने लिपिको नाम केहो ? र यो लिपिको आविश्कार कसले गरेका हुन्?
ब्रेल लिपि, लुईज ब्रेल
२) उत्तर कोरियाले अणुबम कहिले परिक्षण गरेको थियो ?
२०१६ अप्रील ३
३) इजिप्टका राष्ट्रपति महम्मद मुर्सीलाइ कहिले मृत्युदण्ड सुनाइएको थियो ?
२०१५ मे २९
४) बैज्ञानिकहरुले Gravitational Wave कहिले पत्ता लगाय ?
२०१६ फेब्रुवरी ११
५) भारत र चिनबिच लिपुलेक सम्झौता कहिले भयो ?
२०१५ मे ५
६) गगनपुर (प्रस्तावित ) अन्तरिक्ष बस्तीका योजनाकार को हुन् ?
सुसान्त खड्का
७) अमेरीकामा बिना पाईलट उड्ने जहाज आविश्कारको पटेन्ट एण्ड ट्रेकमार्क अधिकार पाएका नेपाली युवा को हुन् ?
रुचित कुमार रेग्मी
८) राष्ट्रिय प्राणी उद्दानको औपचारीक उद्घाटन कहिले भयो ?
२०७३ असार ९ गते
९) विश्व अवुर्द रोग दिवश कहिले मनाईन्छ ?
फेब्रुवरी ४
१०) रु २५० को नोट कहिले प्रकाशित भयो ?
२०५२ चैत्र २९
११) बेलिब्रिजका डिजाईनर को हुन् ?
विलियम डी बेल
१२) सार्क उर्जा केन्द्रको स्थापना कहिले भयो र यो कहाँ रहेको छ ?
२००६ , पाकिस्तान ईस्लामवाद
१३) Landscape ecology को अबधारणा ल्याउने को हुन् ?
कार्ल होल
१४) BIPPA सम्झौतामा कति धारा रहेका छन् ?
१६ धारा
१५) कलेश भ्याक्सीन कुन रोगको लागि दिइन्छ ?
हैजा
१६) भिटामिन B12 को रासायनिक नाम के हो ?
Cynacobalamin
१७) नेपालको प्रथम बाताबरण मैत्री वडा कार्यक्रम कहाँ लागु भयो?
ढिकुरी पोखरी ९ कास्की
१८) मुवाईल नहुदा वा हराउदा देखि डराउने रोगलाई कुन रोग भनिन्छ ?
नोमोफोविया
१९ ) लोकसेवा आयोगको लोगो निर्माण कसले गरेका हुन् ?
माधव रेग्मी
२०) सुगौली सन्धिमा भारतबाट कस्ले हस्ताक्षर गरेका छन् ?
ब्राड शाह
२१) निजामति सेवामा ढिलो वढुवा हुनुलाइ के भनिन्छ ?
Blue moon
२२) नेपालले कहिले सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ?
सन् २०२०
२३) काठमान्डौ सँग भागिनि सम्बन्ध भएको चिनिया सहर कुन हो ?
लानचौ
२४) PSC ले आफ्नो ५७ औ बार्षिक प्रतिबेदन राष्ट्रपति समक्ष कहिले पेश गर्यो ?
बि.स २०७३ मङ्सिर १७ गते
२५) फलिपिन्समा नकेटन नामक आधी कहिले आएको थियो ?
२०१६ डिसेम्बर २५
________________________________

सातौं दिन
____________
१) २०१६ फ्रेवअरी ११ मा ग्राभिटेसनल वेभ भएको पत्ता लाग्यो सो टोलीमा रहेका नेपाली बैज्ञानिक को हुन् ?
सुदर्शन कार्कि
२) अन्तराष्ट्रिय मुद्रा कोषको स्थापना कहिले भयो ?
१९४५ डिसेम्बर २७
३) NATO को प्रधान कार्यलय कहाँ रहेको छ ?
व्रेसेल्स वेल्जीयम
४) अाणबिक परिक्षण बिरुद्ध अन्तराष्ट्रय दिवश कहिले मनाईन्छ ?
अगस्ट २९
५) WTO पछिल्लो १० औ मन्त्री स्तरीय बैठक कहिले भयो ?
सन् २०१५ डिसेम्बर १५ - १८
६) जेठी बहुरानी हिमालको उचाई कति छ ?
६८५० मिटर
७) कुसुण्डा जाती कुन जातीका पूर्वज जाति मानिन्छन् ?
छन्त्याल
८) कुन जातिको गाउको मुख्य मान्छेलाई तुगलदार भनिन्छ ?
तामाङ
९) वृषम बध का लेखक को हुन् ?
नारायण ढकाल
१०) माईकल ज्याक्सन को निधन कहिले भयो ?
२००९ जुन २५
११ PSRMS के संग सम्बन्धित छ ?
लोकसेवा आयोगको बिधुतिय सेवा
१२) नेफ्टा अवार्ड २०७३ का उत्कृष्ट नायक को भए ?
दया हाङ राई ( कवड्डी कवड्डी )
१३) बेलायतमा भएको जनमत संङ्ग्रहलाई के नाम दिईएको थियो ?
व्रेजिक्ट
१४) रुसी सैनिक विमान दुर्घटना कहिले भयो ?
२०१६ डिसेम्बर २५
१५) छात्राहरुको लागि अवसर सुचाङ्क २०१६ मा नेपाल कति औ स्थानमा रहेको छ ?
८५ औ
१६) Cotopaxi के संग सम्बन्धित छ ?
ज्वालामुखी
१७) उराल ताल करि क्षेत्रफलमा फैलिएको छ ?
६६,४५७ वर्ग किमि क्षेत्रफलमा
१८) प्रत्येक ३३० मिटरको उचाईमा कति तापक्रम घट्दै जान्छ ?
२° सेन्टिग्रड
१९) दरवारहरुको शहर भन्नाले कुन सहरलाई चिनिन्छ ?
कोलकता
२०) विश्वको सबै भन्दा लामो पर्वत शृखला कुन हो ?
द एन्डिज ( अमेरीका )
२१) विश्वको सबै भन्दा व्यास्त विमटन स्थल कुन हो ?
हार्टर्फोट ज्याक्सन ईन्टरनेशनल एयरपोर्ट (अमेरिका )
२२) छत्र शाहको शासनकाल कति अबधीसम्म रह्यो ?
७ महिना मात्र
२३) संविधान सभामा कुल कति सदस्य रहने व्यावस्था छ ?
६०१ जना
२४) नेपाली काङ्ग्रेसको स्थापना कहिले भयो ?
बि. स २००६ चैत्र २७
२५) ज्यापू दिवश कहिले मनाईन्छ ?
योमरी पुन्हिका दिन (२०६१ वाट मनाउन थालिएको)
________________________________

आठौं दिन
____________
१) प्रदेश नं १ ले कति क्षेत्रफल ओगटेको छ ?
१७.६०%
२) मध्यपहाडि लोकमार्गको लम्बाइ कति रहेको छ ?
१७७६ किमि
३) पुष्पलाल लोकमार्गले कति जिल्लाका सदरमुकाम हरुलाइ जोडेको छ ?
१९
४) मार्गरेट थ्याचर को निधन कहिले भयो ?
२०१३ अप्रिल ८
५) गौतम बुद्ध अन्तराष्ट्रिय पुरस्कारको स्थापना कहिले भययो?
वि.स २०५९
६) CNN Heroes Award २००७ को हुन् ?
Pablo Arjado ( Equadar)
७) युक्रेनको क्रिमियामा जनमत संग्रह कहिले भयो ?
२०१४ मार्च १६
८) मलेसियन बिमान वेपत्ता कहिले भयो ?
सन् २०१४ मार्च ८
९) AFC सोलिडारिटि कप २०१६ विजेता राष्ट्र कुन हो ?
नेपाल
१०) नेपाल AFC को सदस्य कहिले बनेको थियो ?
सन् १९५४
११) नेपाल क्रिकेट संघको स्थापना कहिले भयो ?
वि.स २००४
१२) अब कहिले सुपर मुन देखिने छ ?
सन् २०३४ मा
१३) मंगलग्रहको खाल्डोको नाम लाङटाङ कहिले नामाकरण गरियो ?
२०१६ जुन १४ मा
१४) नेपाल पोलियो मुक्त राष्ट्र कहिले भयो ?
२०१४ मार्च २७
१५) चुरे संरक्षण क्षेत्रमा कति वटा जील्ला पर्दछन् ?
३६
१६) तादि नदिको संस्कृत नाम केहो ?
सुर्यवती
१७) रारा ताललाइ कहिले महेन्द्र ताल घोषणा गरिएको थियो ?
२०२० चैत्र १३
१८) बन्दा ताल कुन जिल्लामा पर्छ ?
कन्चनपुर
१९) नेपालमा मात्र पाईने पुतली कुन हो?
पोन्टिया शेर्पा
२०) नेपालमा वन जाँच अड्डाको स्थापना कहिले भएको थियो ?
वि.स १९९१
२१) Home Rule Movement कहिले भयो ?
सन् १९१६
२२) नेपाल ADB को सदस्य कहिले भयो ?
१९६६ नोभेम्बर २६
२३) नेपालमा DNA परिक्षण प्रविधिको सुरुवात कहिले भयो ?
२०६१ कार्तिक १
२४) Base Einstein Effect का आविश्कार कस्ले गरे ?
सत्यन्द्र नाथ वोस
२५) आईस्टाईनले नोवेल पुरस्कार कहिले प्राप्त गरे ?
सन् १९२१
________________________________

नवौं दिन
____________
१) शब्द विधा ग्रन्थका रचना कसले गरेका थिय ?
अंशुवर्मा
२) गोकर्णमा मनव बस्ती बसाउने राजा को हुन् ?
मानदेव
३) नेपालमा किरातहरुको शासन व्यावस्था कहिले प्रारम्भ भएको थियो ?
ई.पू १५००
४) लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
महासामन्त
५) जयस्थितिमल्ल कुन वंशका थिय ?
कर्नाट
६) नेपालको आधुनिक ईतिहास कहिलेदेखि सुरु भएको मानिन्छ ?
वि.स १८२५
७) नुवाकोटको विजय संगै छाला काढेर मारिने व्याक्ती को हुन् ?
जयन्त राणा
८) सुगौली सन्धी कहिले भएको थियो ?
३ मार्च १८१६
९) कोतपर्व कहिले भएको थियो ?
१९०३ आश्विन २
१०) लाईब्रेरी पर्व कहिले भएको थियो ?
वि.स १९८७
११) शिक्षा विभागको स्थापना कहिले भयो ?
२०५६ जेठ ९
१२) नेपाल विफर मुक्त कहिले घोषणा भयो ?
२०३४ वैशाख १
१३) Celluar मोवाईल फोनको सुरुवात कहिले बाट भयो ?
२०५६/०१/०१
१४) वैदेशिक सहयोगमा संचालित पहिलो कार्यक्रम कुन हो ?
त्रिभुवन ग्रामिण विकास कार्यक्रम
१५) लैङ्गकि उत्तरदाइ बजेटको सुरुवात कुन देशबाट भएको हो ?
अष्ट्रेलिया
१६) Common Sense पुस्तकका लेखक को हुन् ?
थोमस पेन
१७) The Spirit of laws कहिले प्रकाशित भयो ?
सन् १७४८
१८) एसियाली खेलकुदमा नेपाललाई सर्वप्रथम रजत दिलाउने को हुन् ?
सविता राज भण्डारी ( सन् १९९८)
१९) विदेशीदेखि डराउने रोगलाई के भनिन्छ ?
Xenophobia
२०) Quantam Theory का प्रतिपादक को हुन् ?
Max Plank
२१) हालका राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को नियुक्त भएका छन् ? (मिति सहित)
स्वर्णिम वाउले ( २०७४ साउन १९)
२२) पन्डित खेमराज केशववरण उपाध्याय को निधन कहिले भयो ?
२०७४ साउन १९
२३) नेपाल संग कुटनैतिक सम्बन्ध भएको १४९ औराष्ट्र कुन हो ?
Cabo of verde ( २०१७ अगस्ट ३)
२४) राष्ट्रिय महिला भलिवल प्रतियोगिता कहिले देखि आयोजना हुँदै छ ?
२०७४ भदौ ४
२५) २०७४ साउन १८ गते देखि प्रहरीले संचालन गरेको अभियानको नाम के हो ?
सेफ्टी पिन

स्रोत: टंक केसी
Collected by SilentCSanj

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura

नेपालको दौत्य सम्बन्ध कायम भएका मुलुकहरु (List of the countries with Diplomatic Relation with Nepal)

Full list 147 countries that have established bilateral relation with Nepal:  Correction:  <font color ="red">147. Djibouti 2017-July-14 </font color ="red"> 148. Antigua and Barbuda 2017-July-25  Collected by SilentCSanj

के हो सुनौला हजार दिन ?

कुपोषण हटाउने उद्देश्यले गर्भवती र दुई वर्षमुनिका बच्चाहरूलाई लक्षित गरी युएसएआइडीको लगानीमा ६ वर्षदेखि यो कार्यक्रम सञ्चालनमा छ । सुरुमा सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालनमा रहेको यो कार्यक्रम अहिले हेलेन केलर इन्टरनेसनलले सञ्चालन गरिरहेको छ । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ । युएसएआइडीले पहिलो कार्यक्रममा सेभ द चिल्ड्रेनमार्फत दोलखाको ग्रामीण विकास टुकी संघसँग समन्वय गरी सञ्चालन गरेको थियो भने अहिले स्थानीय संस्था टुकी संघ नै रहने गरी हेलेन केलर इन्टरनेसनलमार्फत दोलखामा सञ्चालन गरिरहेको छ । अन्य केही जिल्लामा भने विश्व बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयमार्फत पनि सञ्चालन भइरहेको छ ।