२७ साउन, काठमाडाैं । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्ष(२०७४)को मोती पुरस्कार रुपन्देहीकी अनुपम रोशी र चितवनकी ज्ञानु अधिकारीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।
युवा वर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले साहित्यकारद्वय रोशी र अधिकारीलाई ५० हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ ।
युवा वर्ष मोती पुरस्कारको ३२ वर्षको इतिहासमा संयुक्त रुपमा दुई महिला साहित्यकारलाई पुरस्कार दिन लागिएको यो पहिलोपटक हो ।
उपन्यासकार अनुपम रोशीका कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ गरी तीन उपन्यास प्रकाशित छन् भने ज्ञानु अधिकारी समालोचनाका क्षेत्रमा सक्रीय छिन् ।
कोषका अनुसार १५२ औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ५ गते उनीहरूलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको यस पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् ।
२०७४ साउन २७ गते ११:१० मा प्रकाशित
स्रोत: अनलाइनखबर
A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...
Comments
Post a Comment