हालसम्म नेपालको प्रशासनिक बिभाजन
१- लिच्छविकालमा :- १३ वटा क्षेत्रमा
२- पृथ्वीनारायण शाहको पालामा :- १२ क्षेत्रमा
३- जङ्ग ब. राणाले :- ६९ एकाइमा
४- भिमसेन थापाले :- ३९ जिल्लामा
५- वीरसम्सेरले :- ३५ जिल्लामा
६- बि.सं २०१८ बैशाख १ मा :- १४ अञ्चल ७५ जिल्लामा
७- बि.सं २०२९ असार १३ मा :- ४ बिकास क्षेत्रमा (राजा महेन्द्रले)
८- बि.सं २०३६ अशोज २६ मा :- ५ बिकास क्षेत्रमा
९- बि.सं २०७२ असोज ३ मा :- ७ प्रदेशमा
Comments
Post a Comment