२०७४ भदौ १८
१) सन् २०१७ अगस्टमा सम्पन्न UFA सुपर कपको उपाधि जित्ने फुटवल क्लव कुन हो ?
रियल म्यारिड
२) केन्यामा सन् २०१७ अगस्ट ८ मा सम्पन्न राष्ट्रपतिय निर्वाचनमा बिजयी हुने उम्मेदवार को हुन् ?
उहुरु केन्याट ( ५४. ३ % मत पाएका )
३) सरकारले २०७३/७४ को भाषा तथा साहित्य विधाको राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्यो ?
डा सुन्दरकृष्ण जोसी
४) २०७४ सालमा प्रदान गरिने युवा बर्ष मोति पुरस्कार वाट सम्मानित हुने स्रष्टा को हुन् ?
युवा साहित्यकार ज्ञानु अधिकारी र अनुपम रोशी
५) नेपाल सरकारले आर्थिक वर्ष ०७३/७४ को भगत सर्वजित मानव मर्यादा पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गर्यो ?
डा . विधानाथ कोईराला - रामेश्वर मण्डल खत्ये र मिठाइदेबि विश्वकर्मा
६) २०७४ साउन २६ मा हवाई उडान अनुमति (Aoc ) प्राप्त गर्ने एएरलाईन्स कुन हो ?
श्री एएरलाईन्स
७) विधुत नियमन आयोग विधेयक २०७३ व्यावस्थापिका संसदवाट कहिले पारित गरियो ?
बि.स २०७४ साउन २७
८) सन् २०१७ अगस्ट १२ मा मनाइएको अन्तराष्टिय यूवा दिवशको नारा के थियो ?
शान्ति निर्माणमा युवा ( Youth Building Peace )
९) नेपालले कहिले सम्म अल्पविकसित मुलुकबाट विकाशसिल मुलुकमा रुपान्तरण हुमे लक्ष्य लिएको छ ?
सन् २०२२ सम्म
१०) सर्वोच्च अदालतले स्थानिय तहको संख्या थप्ने निर्णय कार्यन्वयन नर्गन सरकारका नाममा दिएको अन्तरिम आदेश कहिले खारेज गर्यो ?
२०७४ साउन २६
११) २०११ अगस्त १० को प्रकाशित फिफा वरियातको सुचिमा पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?
ब्राजिल ( १७७ अंक )
१२) नेपाल राष्ट्र वैंकले जुम्ला जिल्लाको लिमि हिमालको र काष्ठमण्डप मन्दिरको वन्य याक चित्र अंकित पाच रुपैयाको नोट कहिलेदेखि चलनचल्तिमा ल्यायको हो ?
२०७४ साउन ३१
१३) भारतिय सेनामा आफ्नो नोकरी त्यागेर नेपालको स्वतन्त्रता आन्दोलनमा होमिएका कामी वुढालाइ नेपाल सरकारले कहिले सहिद धोषणा गर्यो ?
२०७४ जेठ ९
१४ सवारी साधन व्यावस्थापन सहज बनाउने उदेश्यले ईम्बोस्ट नम्बर प्लेट कहिले देखि लागू गरिएको हो ?
२०७४ भदौ ५
१५) सगरमाथा दिवशको अबसरमा मे २९ मा विश्वको सवै भन्दा उचाईमा आयोजना हुने गरेको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०१७ को पुरुष तर्फको उपाधी जित्ने धावक को हुन् ?
सोलुखुम्बु गुदेलका २६ वर्षिय सुमन कुलुङ्
१६) झण्डै २० वर्षदेखि संकलन भएका विभिन्न दुर्लभ तथा लोपोन्मुख बन्यजन्तुका अंग चितवनको कसरामा कहिले जलाईयो ?
२०७४ जेठ ८
( यसअघि २०५४ चैत्र ९ मा जलाईएको है )
१७) २०७४ भदौ ५ को मन्त्रिपरिषद वैठकले प्रदेश र संघीय संसदको चुनाबको लागि कुन मिति तय गरेको छ ?
२०७४ मंसीर १०
१८) सत्तारुढ दल र राष्ट्रिय जनता पार्टि नेपालबिच सहमति कहिले भएको हो ?
वि.स २०७४ साउन २७
१९) २०७४ साउन २७ मा तीन दिन सम्म परेको अविरल वर्षाको कारण आएको बाढिमा परि कति मानिसको ज्यान गएको छ ?
१ सय जनाको मृत्यु ४५ जना भन्दा बढि बेपत्ता
२० ) २०७४ मा प्रदान गरिने आदिवासी जनजाति राष्ट्रिय पत्रकारीता पुरस्कारवाट सम्मानित हुने पत्रकार कोको हुन् ?
सन्जय सन्तोषी राई , खिम घले र रमिता लामा
२१) सरकारले नेपाल भ्रमण वर्ष २०१८ को मिति संसोधित गरि कहिले मनाउने निर्णय गर्यो ?
सन् २०२०
* कहिले सार्यो २०७४ साउन २९
२२) चिनिया उपप्रधानमन्त्री वाड याङ् चारदिने नेपाल भ्रमणका रुपमा कहिले KTM आए ?
२०७४ साउन ३० ( अगस्ट १४)
२३) नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा विजयी हुने उम्मेदवार को हुन् ?
गोविन्द आर्चाय
२४) देउवाको भारत भ्रमण ?
२०७४ भदौ ७
२५) UFA वर्ष खेलाडि २०१७ उपाधि जित्ने खेलाडि ?
रोनाल्डो
स्रोत: टंक केसी फेसबुक पेज
A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...
Comments
Post a Comment