•••••••••••••••••••••••••••••••
¥• आँसुमा कुन एन्जाइम पाइन्छ ??
►► लाइसोजयम
¥• PH स्केलको निर्धारण कसले गरेको हो ??
►► सरेंसन
¥• मानव शरिरको सबभन्दा ठूलो मांसपेशी कुन हो ??
►► ग्लूटियस मैक्सिमस
¥• फोटोग्राफी प्लेटमा के को कोटिङ्ग गरिन्छ ??
►► सिल्वर ब्रोमाइड
¥• पृथ्वीको आयु निर्धारण गर्ने विधि कुन हो ??
►► यूरनियम डेटिंग विधि
¥• कुनै जीवाश्मको आयु निर्धारण गर्ने विधि कुन हो ??
►► कार्बन डेटिंग विधि
¥• बोतलको कर्क कुन रुखबाट बनाइन्छ ??
►► कोको
¥• चिकित्सा शास्त्रको पिता को हुन ??
►► हिप्पोक्रेट्स
¥• मानव शरिरमा यूरिया कुन अंगमा बन्छ ??
►► यकृत
¥• मानिसमा बुढोपन कुन ग्रन्थीको अभावले हुदैँ जान्छ ??
►► थाइमस
¥• कुन ग्रन्थीले रक्तचाप नियन्त्रण गर्छ ??
►► एड्रिनल ग्ल्याण्ड
¥• BHC10% को व्यापारिक नाम के हो ??
►► गमेक्सिन
¥• जीवन रक्षक हर्मोन कुन ग्रन्थीबाट निर्माण हुन्छ ??
►► एड्रिनल
¥• प्रोटिनको पाचन कुन एन्जाइमले गर्दछ ??
►► पेप्सिन
¥• ब्राईटस रोगले कुन अंगलाई प्रभावित गर्छ ??
►► वृक्क
¥• ‘वाटर गिलास’ के हो ??
►► सोडियम सिलिकेट
¥• दुखाई कम गर्ने औषधिलाई के भनिन्छ ??
►► एनाल्जेसिक
¥• ‘रानी खेत बीमारी’ कुन पंक्षि सँग सम्बन्धित छ ??
►► कुखुरा
¥• कडा गन्धको पहिचान मस्तिष्कको कुन भागले गर्छ ??
►► सेरीब्रम
¥• क्यान्सर रोगको औषधि टेक्सअल कुन रुखबाट पाइन्छ ??
►► Yew
¥• ‘कृत्रिम सिल्क’ लाई के भनिन्छ ??
►► रेयन
¥• ताराहरु चम्कनुको कारण के हो ??
►► प्रकाशको अपवर्तन
¥• ‘ग्लूकोमा’ कुन अंगमा लाग्ने रोग हो ??
►► आँखा
¥• फोटोग्राफीमा कुन एसिडको प्रयोग हुन्छ ??
►► ऑगजेलिक एसिड
¥• डायनासोर के थियो ??
►► मेसोजैक सरीसृप
¥• ‘कोबाल्ट-60’ के ले उत्सर्जित गर्छ ??
►► गामा रेज
¥• हावा भन्दा हलुको ग्यास कुन हो ??
►► हाइड्रोजन
¥• हावा भन्दा गँह्रौ ग्यास कुन हो ??
►► कार्बन डाइअक्साइड
¥• मानिस पछि सबभन्दा बुद्धिजीवि प्राणी कुन हो ??
►► डालिफन
¥• बाँस ( Bamboo) के हो ??
►► घाँस
¥• गलगाड (Goitre) नामक रोग के को कमीले लाग्छ ??
►► आइरन (Iron)
¥• कुन ग्यासलाई नेबेल ग्यास भनिन्छ ??
►► हीलियम
¥• शुद्द सुन कति क्यारेटको हुन्छ ??
►► 24 क्यरेट
¥• बरको रुखमा झुन्डिएको जरालाई के भनिन्छ ??
►► स्तम्भ मूल
स्रोत: टंक केसी फेसबुक पेज
A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...
Comments
Post a Comment