Skip to main content

अन्तर्राष्ट्रिय स्कुल अवार्ड गैँडाकोट इङ्ग्लिस स्कुललाई

नवलपरासी, भदौ १२ गते । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ ।
ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो ।
परियोजनाअन्तर्गत देशैभरका २६ विद्यालयले गत वर्षदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक पद्धति र शिक्षण क्रियाकलाप सञ्चालन गरेका थिए । आइतबार ब्रिटिस काउन्सिल, नेपाल सरकार शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले काठमाडाँै सानेपामा गरेको कार्यक्रममा विद्यालयलाई अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्रदान गर्दै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिजले नेपालका शैक्षिक संस्थाको शिक्षण सिकाइमा परिवर्तन ल्याउँदै अन्र्तराष्ट्रियस्तरको विद्यार्थी तयार पार्नुपर्ने बताउनुभयो ।
त्यसका लागि नेपालका विद्यालय र नेपाल सरकारसँग बेलायत सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । अवार्ड घोषणा कार्यक्रममा सबै २६ विद्यालयले आआफ्नो विद्यालयबाट प्रस्तुति दिएका थिए । सो प्रस्तुतिमा पनि गैँडाकोट इङ्ग्लिस स्कुल उत्कृष्ट भएको छ ।
विद्यालयका विद्यार्थीले अवार्ड वितरण कार्यक्रममा विश्वव्यापी समस्याबारे लघु नाटक प्रदर्शन गरेका थिए । विद्यालयका प्राचार्य हीराराल अर्यालले गैँडाकोट इङ्ग्लिस स्कुलले शिक्षा प्रणालीमा सुधारको आवश्यकता देखेर नै ब्रिटिस काउन्सिलसँग सहकार्य गरेको बताउनुभयो । रासस

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...