Skip to main content

JPT

भारतको भु- उपग्रह प्रक्षेपणमा नया किर्तिमान
2016 Feb 15 मा
एकैपटक १०४ वटा उपग्रह (जसमध्य ३ वटा भारतका छन् भने १०१ वटा इजरायल,काजकस्तान ,नेदरल्यान्डस्
विजरल्याण्ड र अमेरिकाका रहेका छन् )
PSLV -C37 नामक यान
ISOR नामक संस्थाले
यश अघि रुसले 37 ओटा उपग्रह प्रक्षेपण गरि किर्तिमान बनाएको थियो
अस्ट्रेलियन ओपन 2017
महिला तर्फको ;- सेरेना विलियम्स (अमेरिका )
सातौ पटक
पुरुस तर्फको :- रोजर फेडेरर(स्विजरल्याण्ड )
पाचौ पटक
६५ औ Miss Universe 2016
फ्रान्सकि २३ वर्षिय आयरिस मित्तेनायरे
८६ जनालाई पछि पार्दै
खेल फिलिपिन्सको मनिलामा भएको
यसको सुरुवात सन् १९५२ देखि
मेलमिलाप र बेपत्ता आयोगको म्याद थप
२०७३ माघ २७ गते
१ बर्षको लागि थप
२०७१ माघ २७ मा यी दुई आयोगको गठन भएको
२० वर्ष पुराना यातायात चलाउन रोक
२०७३ फागुन १७ देखि लागू हुने गरि
२०७१ फागुन १८ गते राजपत्रमा सुचना प्रकाशित गरि निर्णय गरेको
प्रदुषण जाम दुर्घटना आदि न्युनिकरण
गर्नै पर्ने भएकोले
दोस्रो झापा गोल्डकप
बिजेता मनाङ मस्याङ्दि
उपबिजेता आयोजक झापा११
(१-०) ले
राशि ७ लाख
आठौ सिमरा गोल्ड कप
बिजेता संकटा क्लव
त्रिभुवन आर्मि क्लबलाई
(४-०) ले हराएको
राशि ५५१०००/-

Comments