Skip to main content

नेपाल स्ट्रोम्सले जित्यो एसियन क्लब प्रिमियर लिगको उपाधि

राजधानीमा सम्पन्न एसियन क्लब प्रिमियर लिग (एपीएल)को उपाधि नेपाल स्ट्रोम्सले जितेको छ । मंगलबार(असार २०मा) भएको फाइनलमा नेपालले श्रीलंकन लायन्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो । टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित खेलमा महŒवपूर्ण जित हात पा¥यो । वर्षाका कारण समयमै सुरु नभएको खेल १० ओभरमा घटाइएको थियो ।
यस्तोमा नेपालले ७ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नेपालका लागि कप्तान पवन चन्दले ४२ रन बनाए भने जितेन्द्र शर्माले २३ रन जोड्दै नेपाल स्ट्रोम्सलाई समानजनक अवस्थामा पु¥याएका थिए । नेपाली खेलाडीको प्रतिनिधित्व गरेका भूपेन्द्र थापाले फाइनल भिडन्तमा १४ रन बनाएर पेबिलियन फर्किएका थिए । १० ओभरमा १ सय ९ रनको चुनौतीपूर्ण लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकन लायन्सले १० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि आशिष विष्ट, मल्विंडर र बारबाडेले समान २–२ विकेट लिए । खेलमा नेपाल स्ट्रोम्सका कप्तान पवन म्यान अफ द म्याच घोषित भएका थिए । जितसँगै नेपालले उपाधिसहित ४० लाख नगद हात पा¥यो ।
उपविजेता श्रीलंकन लायन्स १६ लाख नगद जित्न सफल भयो । प्रतियोगिताको बेस्ट बलर नेपाल स्ट्रोम्सका आशिष विष्ट घोषित हुँदा बेस्ट ब्याट्सम्यान पनि नेपाल स्ट्रोम्सका कप्तान पवन चन्द नै प्राप्त गर्न सफल भए । म्यान अफ द सिरिज पनि नेपाल स्ट्रोम्सका पवन चन्द घोषित भएका थिए ।
स्रोत: http://rajdhanidaily.com/2017/07/05/42988/

Comments

Popular posts from this blog

English-Nepali ukhan (Proverbs)

A bad workman quarrels with his tools — nachna jandaina aagan tedo Black stone will never grow white — kaglai nuhaudaima bakulla hudaina A burnt child dreads the fire — agultale haneko kukur bujuli chamkada tarsanxa A figure among cyphers/A drop in the ocean — hattiko mukhma jira/latako deshma gado tanneri After death the doctor arrived — hagi sakyo dailo dekhyo A honey tongue, a heart of gull/A wolf sheep’s clothing — mukhma ram ram bagalima chhura A little knowledge is dangerous — apla vidhya khatarnak An empty vessel sound/dances much — namachhine ping ko saya jhaddka A rotten apple injures its companions — euta kuhiyeko aalule bora nai sakhap parxa As the king so are the subjects/as you sow, so you reap — jasto raja ustai praja/jasto ropyo ustai falxa A word to the wise is enough — murkhalai saya korra bujhne lai ek kura Barking dogs seldom bite — vukne kukurle tokdaina Beads along the neck and the devil in the heart — mukhma ram ram bagali ma chhura ...

How to transfer balance on NTC & Ncell

Ncell What is Ncell Balance Transfer? Now Ncell Prepaid users can send and receive balance anytime, anywhere from their mobile to their friend's or family’s Ncell numbers. Do I need to activate this service? Prepaid users have to dial 17122 for free to activate the service. How to utilize this service? To transfer balance, dial *17122*<Type receiver’s mobile number>*<Type transfer amount>#. For example, to transfer Rs. 10, dial *17122*98XXXXXXXX*10# What is the minimum amount that I can transfer? You can transfer minimum Rs. 10 at a time and up to three times in a day. What is the maximum amount that I can transfer? You can transfer maximum Rs. 200 at a time and up to three times in a day. Is there any service charge to transfer balance? Re. 1.25(Inclusive of taxes) will be deducted as service charge from the transferred amount. Can I transfer balance to all Ncell users' numbers? You can transfer balance from Prepaid to Prepaid numbers only How ca...

नेपालमा विद्युत (Electricity in Nepal)

#. उर्जा मन्त्रालयको स्थापना - बि.सं. २०६६ #. सर्वप्रथम नेपालमा बिजुली बलेको - बि.सं. १९६८ #. बिजुली बालिएको स्थान - सिंहदरबार #. पहिलो जलविद्युत आयोजना -फर्पिङ जलविद्युत आयोजना #. फ...